तनहुँ प्रहरीको ‘स्विप अप्रेसन’ : २७ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध नियन्त्रणका लागि सञ्चालन गरेको विशेष अभियानअन्तर्गत ‘स्विप अप्ररेसन’का क्रममा २७ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध नियन्त्रणका लागि सञ्चालन गरेको विशेष अभियानअन्तर्गत ‘स्विप अप्ररेसन’का क्रममा २७ जनालाई पक्राउ गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइयङ तथा नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेट गरेका छन्।
पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको सरकारले काम गरेर देखाएको बताएकी छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्।
कुनै पनि पदमा पैसा नदिइ नियुक्ती हुन्छ भनेर मान्छेले विश्वास गर्न छाडेको भन्दै उनले हरेक क्षेत्रमा भ्रष्टाचार हुने गरेको अनुभव सुनाइन् ।
उनले भने, ‘संसद्लाई पर्याप्त विजनेस दिनका लागि संसद् अधिवेशन स्थगित गरिएको हो। सरकारले विधेयकमार्फत कानुन बनाउने छ।’
नागरिक नायक सुशीला कार्कीले वर्तमान सरकारबारे अहिले नै धारणा नबनाउने बताएकी छन् ।
पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अहिले नै सरकारको आलोचना नगर्ने बताएकी छन् । तर उनले सम्यमित भएर काम गर्न वर्तमान सरकारलाई सुझाव दिएकी छन् ।
सरकारले वास्तविक सुकुम्वासीलाई सुरक्षित स्थानान्तरण गर्ने तयारका साथ आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ।
‘नागरिक नायक-२०८३’ सम्मान पूर्वप्रधानमन्त्री सुशीला कार्कीलाई प्रदान गरेको छ।
अफगानिस्तान, बङ्गलादेश, कङ्गो, म्यानमा, नाइजेरिया, पाकिस्तान, दक्षिण सुडान, सुडान, सिरिया र यमन गरी १० वटा देशहरूमा तीव्र खाद्य असुरक्षा रहेको प्रतिवेदनमा उल्लेख छ।
नेपालको अगाडि एउटा अनिश्चित भविष्य उभिएको थियो । देशले एउटा विश्वासिलो व्यक्तिको खोजी गरिरहेको थियो, जसले यो आगजनी, ध्वंस र आपत्बिच जिम्मेवारी लिन सकोस् ।
प्रवक्ता देवराज चालिसेले संवाद बिनै बल जफत गर्नु राम्रो नहुने भन्दै समस्याको समाधान वार्ताबाटै हुनुपर्ने बताए ।
केन्द्रीय सदस्य नानीमैयाँ आचार्य र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी सचिव चम्पा अधिकारी निलम्बनमा परेका हुन्।