१३ वैशाख २०८३ आइतबार
image/svg+xml
राजनीति

सुकुम्वासी समस्याको समाधान वार्ताबाटै हुनुपर्छ : कांग्रेस

नेपाली कांग्रेसले सुकुम्वासी समस्याको समाधान वार्ताबाटै हुनुपर्ने बताएको छ ।

प्रवक्ता देवराज चालिसेले संवाद बिनै बल जफत गर्नु राम्रो नहुने भन्दै समस्याको समाधान वार्ताबाटै हुनुपर्ने बताए ।

बल प्रयोग गर्ने विषय अन्तिम विकल्प भएको बताउँदै उनले बिना वार्ता र संवाद विकल्पमा प्रवेश गर्न नहुने आफूहरूको धारणा रहेको बताए ।

प्रकाशित: ११ वैशाख २०८३ १८:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App