२९ आश्विन २०८३ बिहीबार
image/svg+xml

यो वर्ष कति बढ्यो महँगी ?

उपभोक्ता मुद्रास्फीति १.८७ प्रतिशत मात्रै थियो । यसले गत वर्षको तुलनामा यस वर्ष महँगीको चाप उल्लेख्य रूपमा बढेको देखाउँछ ।

दसैँ बिदामा पनि मानव अधिकार आयोगका कार्यालय खुला रहने

राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका दिनमा पनि सञ्चालन हुने भएको छ।

फ्रान्सका सुपरमार्केट भित्रका फ्रिजमा साइबर आक्रमण, तापक्रम ५० डिग्रीसेल्सियससम्म पुग्दा विश्वभर खैलाबैला

इन्टरनेटसँग जोडिएका उपकरणको नियन्त्रण प्रणालीमा पहुँच बनाएर दैनिक उपभोग्य वस्तुको भण्डारण र खाद्य आपूर्ति व्यवस्थामै क्षति पुर्‍याउन सकिने तथ्य यस घटनाबाट उजागर भएको छ।

राजमार्गका होटललाई निर्देशन : अनिवार्य मूल्यसूची राख्नू, ग्राहकलाई बिल दिनू

बिक्री गरिएका वस्तु तथा प्रदान गरिएका सेवाको वास्तविक मूल्य खुल्ने गरी ग्राहकलाई अनिवार्य रूपमा बिल वा बिजक दिनुपर्नेछ।

विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ठगी, अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ

सीआईबीका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक अनुपमशमशेर जबराका अनुसार पक्राउ परेकाहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

प्याडभित्र लुकाएर कारागार लैजान खोजिएको ट्याब्लेट बरामद

विराटनगरस्थित मोरङ जिल्ला कारागारमा दुई महिलाले प्याडभित्र लुकाएर लैजान खोजेको ४८० थान ट्याब्लेट बरामद भएको छ।

ओली भन्छन् : एकजना भाषाशास्त्रीको अडियो आएको छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई भाषाशास्त्री भन्दै व्यङ्ग्य गरेका छन्।

हिमाली भेगमा विपत्‌को मार: अभाव र महँगीको त्रास

बाढीपहिरोले योपटक गण्डकीका हिमाली जिल्लालाई निकै नै सकस दियो । मानवीय भन्दा पनि ठूलो आर्थिक क्षति ती जिल्लाले योपटक विपद्तबाट खेपेका छन्।

रेडक्रसले भोटेकोसी बाढीपीडितका लागि दुई हजार घर बनाइदिने

रेडक्रसले एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने गरी भवन विभागसँग सम्झौता गरेको हो।

कांग्रेसको नयाँ कार्यसमितिमा ३५ वर्षमुनिका सात युवा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट ३५ वर्षमुनिका सात जना युवा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

सामुदायिक विद्यालयमा लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

मन्त्रालयले देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको महत्वाकांक्षी योजना कार्यान्वयनमा ल्याएको छ।

राजमार्गका २६ होटलमा अनुगमन: एउटै भेटिएनन् ‘उत्तम’, १२ वटामा टाँसियो पहेँलो स्टिकर

चाडपर्वको समयमा राजमार्गका होटलमा यात्रुहरूलाई स्वच्छ र गुणस्तरीय खाना सुनिश्चित गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धादिङ र चितवन खण्डका थप २६ होटल तथा रेस्टुरेन्टको खाद्य स्वच्छता स्तरीकरण गरेको छ।

भक्तपुर क्यान्सर अस्पतालमा आधुनिक इन्टरभेसनल इन्डोस्कोपी सेवा सुरु

भक्तपुर क्यान्सर अस्पतालले पहिलो पटक आधुनिक इन्टरभेन्सनल इन्डोस्कोपी सेवा सुरु गरेको छ।

नर्वेको सम्पत्ति कोषलाई आणविक हतियार उत्पादकमा लगानी खुल्न सक्ने

नर्वेको सार्वभौम सम्पत्ति कोषलाई आणविक हतियार उत्पादक कम्पनीमा लगानी गर्न अनुमति दिन सकिने प्रस्ताव अघि सारिएको छ।

विश्व अर्थतन्त्रमा भारतको छलाङ : जापानलाई पछि पार्दै चौथो स्थानमा पुग्ने प्रक्षेपण

आइएमएको प्रक्षेपणअनुसार भारत सन् २०२७ मा जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्