भ्यु टावर विकासको भोक
नेपाल भूपरिवेष्ठित मुलुक हो। त्यसैले यहाँ डाँडापाखाको अभाव छैन। यो देश समथर तराईको उष्णदेखि उच्च हिमालयको शीतोष्ण जलवायुसम्म उपलब्ध गराउन सक्षम छ।

अनावश्यक र अनुत्पादक भौतिक संरचनामा अर्बौं खर्चेर शासकहरूले आफ्ना आसेपासे र अरौटेभरौटेहरूलाई भ्रष्टाचार गर्ने र राज्यकोषमा रजाइँ गर्ने सुनौलो अवसरमात्र दिएका हुन्।