२५ असार २०८१ मंगलबार
image/svg+xml

नेकपा (एकीकृत समाजवादी) ले १० जिल्लालाई पुरस्कृत गर्ने

सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत पार्टी सदस्यता नवीकरण, अद्यावधि तथा विस्तार, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम गरिने छन्।

झलनाथ खनाल भन्छन्ः अहिलेको गठबन्धन मौसमी हो

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिलेको सत्ता गठबन्धन मौसमी गठबन्धन भएको बताएका छन्। समाजवादी प्रेस संगठनले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले वर्तमान सत्ता गठबन्धन आवश्यकताले बनेको र यो मौसमसँगै परिवर्तन हुने बताए।

प्रधानमन्त्री परिवर्तन गर्ने बेला भएको छैन: नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिले प्रधानमन्त्री परिवर्तन गर्ने समय नभएको बताएका छन्।

राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्छः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरी मुलुकमा विकास तथा समृद्धि कायम गर्नुपर्ने बताएका छन्।

नेकपा एसको राष्ट्रिय परिषद्को बैठक आज पनि जारी

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा विधानको मस्यौदामाथि समूहगत छलफल भइरहेको पार्टीका प्रवक्ता जगन्ननाथ खतिवडाले बताए।

नेकपा एसको दोस्रो राष्ट्रिय परिषद्को बैठक आजबाट

उनका अनुसार बैठकमा देशभरबाट करिब १५/१६ सयको हाराहारीमा प्रतिनिधिहरू सहभागी हुनेछन्।

खुट्टा तान्ने प्रवृत्ति बढ्दा कानुन निर्माण कार्य अवरुद्ध भो : राई

नेकपा (एकीकृत समाजवादी) की उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य जयन्ती देवी राईले दलहरूबीच खुट्टा तान्ने प्रवृत्ति बढ्दा कानुन बनाउने कार्यले गति लिन नसकेको बताएकी छन्।

कम्युनिष्टहरु तत्काल एक हुने अवस्था छैन : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्टहरु तत्काल एक हुने अवस्था नरहेको बताएका छन्।

नेकपा एसले टुङ्ग्यायो राष्ट्रिय सभाका लागि आफ्नो २ उम्मेदवारको नाम

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाका लागि आफ्नो दुई जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ।

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

एकीकृत समाजवादीले सचिवालय बैठक बसिरहेको छ। ७२ औं सचिवालय बैठक पार्टी मुख्यालय आलोकनगरमा दिउँसो १ बजेदेखि सुरु भएको हो।

राष्ट्रिय सभा भागबण्डा मिलाउन शीर्ष नेताहरू बालुवाटारमा, सार्थक होला त अध्यक्ष नेपालको अडान?

त्यसो त शनिवार साँझको बैठकमा सहभागी भएका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्ममान पुनलगायतका नेताहरूले सिट बाँडफाँट टुङ्गिएको जानकारी दिएका थिए।

तयारी नपुगेको भन्दै एकीकृत समाजवादी सचिवालय बैठक स्थगन

नेकपा (एकीकृत समाजवादी) को आसन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनौट गर्न आज बस्ने बैठक स्थगन भएको छ।

भारतसँग सामुदायिक विकासका लागि भएको सम्झौताको खनालद्वारा विरोध

नेकपा एकीकृत समाजवादीका सम्माननीय नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतसँग सामुदायिक विकासका लागि भएको सम्झौताको विरोध गरेका छन्।

नेकपा एसको चेतावनीः गोली हानेर समस्याको समाधान निकाल्ने जमाना गइसक्यो

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले ललितपुरको बालकुमारीमा भएको घटनाप्रति आपत्ति जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्