मदन-आश्रित स्मृति दिवस : एमाले ताप्लेजुङद्वारा अस्पतालका बिरामीलाई फलफूल वितरण
३३ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमाले ताप्लेजुङले ताप्लेजुङ जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ।
३३ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमाले ताप्लेजुङले ताप्लेजुङ जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ।
जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर ४ स्थित मिनीपार्क एण्ड रिसोर्ट प्रा.लि.मा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो।
प्रधानमन्त्री नरेन्द्र मोदीको नेदरल्याण्ड्स भ्रमणका क्रममा ११ औं शताब्दीका ऐतिहासिक चोल तामा प्लेटहरू भारत ल्याउने सम्झौता भएको छ।
चलचित्र युनिटका अनुसार ‘युनिभर्सिटी अफ गुण्डाज’ मा सलिनमानको जोडीका रूपमा जापानी नायिका मीना यशाेदा पक्का भएकी छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा आफ्नो एउटा तस्बिर पोस्ट गरेका छन्, जसमा उनी एक सैन्य कमाण्डरसँग देखिएका छन्।
चन्द्रागिरि नगरपालिका–३ थानकोटमा महोत्तरीका समी अहमद र जाकिर मन्सुरीबीचको घरायसी विवाद मृत्युमा परिणत भएको छ।
बडिगाड गाउँपालिका-५ खौलारको पुरानो बजार रङ्गिएको छ। स्थानीय उद्यमीहरू आ-आफ्नो उत्पादनका सामानहरू बिक्री वितरणका लागि लिएर ग्राहकको पखाइमा बसेका छन्।
फाल्गुनन्द लिङदेन फिल्मस् प्रालिको आयोजनामा अमेरिकामा सातौं संस्करणको ‘एफएलएफ अवार्ड’ हुने भएको छ।
दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच युवकले सामूहिक तरबुजा खेती गरेका छन्।
सिरहाको नवराजपुर गाउँपालिकास्थित सीमावर्ती नाकाबाट सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको ओखर, टुथपेस्ट र फेयर एण्ड लभ्लीसहितको ट्रक नियन्त्रणमा लिएको छ।
लोकतान्त्रिक गणतन्त्रको कङ्गोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट मृत्यु हुनेहरूको सङ्ख्या ८० जना पुगेको कङ्गो स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ।
महाभारत गाउँपालिका–६ का ७१ परिवारलाई ६ हजार ८०० कफीको बिरुवा वितरण गरिएको छ।
उनले जापान र चीनजस्ता धेरै देश यो समस्यासँग जुधिरहेको पनि बताए।
सरकारले यस वर्ष गत वैशाख २८ देखि यही जेठ ३ गतेसम्म मनाइरहेको मूल्यमा पारदर्शिता सप्ताहअन्तर्गत शनिबार पर्वतका विभिन्न क्षेत्रमा बजार अनुगमन गरिएको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदानले नेपाली कम्युनिष्ट आन्दोलनलाई जनतामाझ स्थापित गर्न ऐतिहासिक भूमिका खेलेको बताएकी छन्।