मतदान केन्द्र पठाइँदै सियोदेखि सलाईसम्म
इलाम क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनका लागि मतदान केन्द्रसम्म सामग्री पठाइँदै छ। सियोदेखि सलाईसम्म ४२ प्रकारका सामग्री मतदान केन्द्रमा प्रयोग गरिँदै छ।
इलाम क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनका लागि मतदान केन्द्रसम्म सामग्री पठाइँदै छ। सियोदेखि सलाईसम्म ४२ प्रकारका सामग्री मतदान केन्द्रमा प्रयोग गरिँदै छ।
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु भएको छ। २ सदस्यका लागि केहीबेर अघिबाट मात्रै मतदान सुरु भएको हो।
सर्वदलीय छलफलमा ४ बुँदे सहमती पश्चात मतदान सुरु गरिएको मतदान अधिकृत इन्द्रशर्मा ढुंगानाले जानकारी दिए।
चितवनको भरतपुर महानगरपालिका वडा नं-११ स्थित नयाँकिरण मावि मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।
चितवन प्रहरीले वैशाख १० गते चितवन २ को उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था कडा बनाएको छ। निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षाकर्मी उल्लेख्य मात्रामा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
तनहुँ–१ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन्।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिएका थिए। जसमा आज भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका, दक्षिण कोरियाका निर्वाचन आयोगका पदाधिकारीहरु सम्मिलित टोलीले आज निर्वाचन पर्यवेक्षण गरेको हो।
उनले यस विषयमा अहिले नै प्रतिक्रिया दिनु हतार हुने धारणा राखे। दलबीच विभिन्न गठबन्धन हुनु पनि लोकतन्त्रको अभ्यास भएको उनको टिप्पणी थियो।
भेरी नगर पालिका -९ ज्ञानकुञ्ज माबी मतदान केन्द्रमा मतदानको विषयमा विवाद हुँदा झडप भएको छ।
निर्वाचन सम्पन्न गर्न दुई हजार चार सय १६ जना कर्मचारी तथा सोही सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भुसालको भनाइ छ।
‘हेबीवेट’ का नेताले चुनाव लडिरहेको क्षेत्र र भारतसँग सीमा जोडिएको क्षेत्रलाई सुरक्षाको हिसावले अति संवेदनशीलमा राखएिसँगै सुनसरीका ५९ वटा मतदानस्थल अति संवेदनशील रहेका छन्।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका वडा नं ७ याङ्मास्थित याङ्मा आधारभूत विद्यालय मतदान केन्द्रका लागि फुङलिङबाट कात्तिक २९ गते हिंडेको मतदान अधिकृतसहितको टोली ४ दिन लगाएर मंसिर २ गते मात्र त्यहाँ पुग्यो।
मतदान केन्द्रहरुमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि छुट्टाछुट्टै मतपेटिका र मतदान गर्ने स्थलहरु निर्माण गरिएका छन्। मतदान केन्द्र वरिपरिको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार मतदान हुँदैछ। यहाँका तीन सय १७ मतदान केन्द्रमा व्यवस्थापकीय तयारी तीव्र पारिएको छ।