१०औं राष्ट्रिय खेलकुद : पाँचौं पटक तोकिएको मितिमै होला प्रतियोगिता?
प्रदेशभर प्रतियोगितामा छान्नका लागि खेलकुदका गतिविधिहरूको तयारी गरे पनि अन्य आवश्यक तयारी हुन सकेको छैन। दसैं, तिहार र छठले तयारीमा रोकावट हुँदा तोकिएको मितिमा असर पर्न सक्ने खेलाडीहरू बताउँछन्।

