८ आश्विन २०८१ मंगलबार
image/svg+xml

आगलागीमा परी एउटै परिवारका सातको मृत्यु

आगलागीमा परी पूर्वी युगाण्डामा एकै परिवारका सात जनाको मृत्यु भएको छ। पूर्व क्योगा क्षेत्रका प्रहरी प्रवक्ता मिचेल ओडोङ्गोले सिन्ह्वालाई टेलिफोनमा बुधबार दिएको जानकारी अनुसार मङ्गलबार बेलुका आगलागी भएको हो।

दुई सय वर्ष पुरानो ब्राजिलको संग्रहालयमा आगलागी

ब्राजिलको राष्ट्रिय संग्रहालयमा ठूलो आगो लागेको छ। त्यो ल्याटिन अमेरिकाकै एउटा ठूलो र धेरै महत्वपूर्ण संग्रहहरू रहेको ऐतिहासिक संग्रहालय हो।

राँके आगलागीमा २ करोडको क्षति

राँके बजारमा आइतबार राति भएको आगलागीमा २ करोड रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीमा देउमाई नगरपालिका–१ का ठालुमान श्रेष्ठको ३ तल्ले घर पूर्ण रूपमा नष्ट हुँदा करिब १ करोड ९८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

राँके बजारमा भीषण आगलागी अपडेट : क्षति बढ्दै, दमकल पुगेनन्

इलामको देउमाई नगरपालिका–१, राँके बजारको एक घरमा आगलागी भइरहेको छ। पाँचथर र इलामको सीमा राँकेमा ठालुमान श्रेष्ठको घरमा केही बेरदेखि आगो लागिरहेको प्रहरीले जनाएको छ।

त्रिशुली जलविद्युत केन्द्रमा आगलागी

नुवाकोटबाट सञ्चालित २१ मेगावाट क्षमताको त्रिशुली जलविद्युत केन्द्रमा आगलागी भएको छ। विद्युत उत्पादन गृहको बसबारमा विद्युत गढबढ भएर आगो लागी भएको हो।

कार्टुन उद्योगमा आगलागी

मोरङको बूढीगंगास्थित अरिहन्त कार्टुन उद्योगमा गएरातिदेखि शुरु भएको आगलागी अहिलेसम्म पूर्ण नियन्त्रणमा आएको छैन ।

दीपिकाको अपार्टमेन्टमा आगलागी

बलिउड अभिनेत्री दीपिका पादुकोणको अपार्टमेन्ट भवनमा बुधबार आगो लागेको छ। ३३ तलाको विउमोन्ड नामक टावरमा भीषण आगो लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

इराकको सबैभन्दा ठूलो मतपत्र भण्डारण केन्द्रमा आगलागी

इराकको सवैभन्दा ठूलो मतपत्र भण्डारण गृहमा आइतबार आगलागी भएको छ । उक्त केन्द्रमा पूर्वी बग्दादका जिल्लाहरूका मत्रपत्रहरू भण्डारण गरिराखिएको थियो।

धादिङमा ट्रक र जीप जुध्दा आगलागी, ३ घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं ७ सातकिलामा ट्रक र स्कारपियो एकआपसमा ठोक्किँदा ट्रकमा आगो लागेको छ।

रसुवाको एक होटलमा आगलागी

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा छिरिङ छिङ्देलले सञ्चालन गरेको होटलमा आगलागी भएको छ।  आगलागीबाट होटलमा रहेको फर्निचर, लत्ताकपडा र खाद्यान्न जलेर नष्ट भएको छ । जस्ताले बारेर निर्माण गरेको होटलमा बुधबार बिहान साढे ११ बजे आगलागी भएको हो । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

गुडिरहेको सुविधा सम्पन्न बसमा आगलागी

उग्रतारा सार्वजनिक यातायात डडेल्धुरा समितिको सुबिधा सम्पन्न एयरसस्पेन्सन बसमा आगो लाग्दा बस ध्वस्त भएको छ। डडेल्धुरा काठमाडौं रुटमा सञ्चालन हुँदै आएको बसमा आगो लाग्दा बस पूर्ण रुपमा ध्वस्त भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्