८ आश्विन २०८१ मंगलबार
image/svg+xml

भेडिया बजारमा आगलागी, चार घर जलेर नष्ट

सप्तरीको सुरुङ्गा नगरपालिका–२ भेडिया बजारमा आज बिहान आगलागी हुँदा एउटा औषधि पसलसहित चारवटा घर जलेर नष्ट भएका छन्।

आगलागीबाट २५ लाखको क्षति

रघुगंंगा गाउँपालिका–२ भगवतीमा आज बिहान आगलागी हुँदा रु २५ लाखबराबरको धनमालको क्षति भएको छ ।भगवतीको खड्कमारेस्थित जगिन्द्र भण्डारीको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा अन्नपात, काठ, नगद, गहना, लत्ताकपडा, भाँडाकुँडालगायतका सामान जलेर नष्ट भएको भगवती प्रहरी चौकीले जनाएको छ ।

भारतीय ट्रकमा आगलागी

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी नगरपालिका वडा न ६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा आगजनी भएको छ। सडक नजिकै रोकिराखेको आरजे४२ग ५०२१ र आरजे ४२ ग ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक जलेर ध्वस्त भएको प्रहरीले जानकारी दिएको छ।

आगलागी हुँदा तीन दाजुभाईको परिवार विस्थापित

आगलागी हुँदा खोटाङमा एकै घरमा बस्दै आएका तीन दाजुभाईको परिवार विस्थापित भएका छन्।

आगलागीबाट २ घर जलेर २९ लाखको क्षति

उदयपुरको पहाडी गाउँपालिका रौतामाईमा बुधबार राति आगलागी हुँदा २ घर जलेर नष्ट भएको । ३० लाखभन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जमा भीषण आगलागी

लाङटाङ राष्ट्रिय निकुञ्जमा आज भीषण आगलागी भएको छ। रसुवाको धुन्चेस्थित ब्राबलको जंगलमा आगलागी भएको हो।

आगलागी पीडितका लागि राहत लिएर पुगे मुख्यमन्त्री

गएको विहीबार आगलागीबाट १७ घर जलेर नष्ट भएपछि घरवासविहिन भएका पीडितका लागि राहत वितरण गर्न कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही आफै पुगेका छन्।

मुगुको एक गाउँमा भिषण आगलागी, १७ घर जलेर नष्ट

मुगुको कार्मारोङ्ग गाउँपालिकाको वडा वडा नं ४ किम्री गाउँमा बिहीबार बिहान भएको आगलागीमा परी १७ घर जलेर नष्ट भएका छ।

मुगुको मुगुम कर्मारोङ्गमा आगलागी, १९ घर जलेर ध्वस्त

मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ३ किम्री गाउँमा आगलागी हुँदा उन्नाइस घर पूर्ण रुपमा जलेर नष्ट भएका छन।

नरैनापुरमा आगलागी हुँदा १६ घर जले

बाँकेको राप्तीपारी नरैनापुर गाउँपालिकामा आगलागी हुँदा १६ वटा घर जलेका छन्। नरैनापुर गाउँपालिका–६ स्थित जमुनी गाउँमा बुधबार मध्यान्ह आगलागी भएको हो। उक्त आगलागीबाट १३ वटा घर पूर्णरुपमा र ३ घर आंशिक रुपमा जलेका ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी सहायक निरीक्षक रामअवतार चौधरीले जानकारी दिए। बालबालिकाले आगो खेलाउने क्रममा भुसमा सल्किएको आगो घरमा फैलिएको उनले बताए।

चार सवारी साधन ठोक्किँदा आगलागी

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं २ महादेवबेसीमा चारवटा सवारी एक आपसमा ठोक्किदाँ आगलागी भएको छ।

धादिङमा चारवटा सवारी ठोक्किँदा आगलागी, दुई घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं २ महादेवबेसीमा चारवटा सवारी एक आपसमा ठोक्किदाँ आगलागी भएको छ।

पसलमा आगलागी हुँदा १५ लाख क्षति

जिल्लाको प्रमुख व्यापारिक केन्द्र बरहथवा बजारस्थित पसलमा आगलागी हुँदा १५ लाख रूपैंया बराबरको क्षति भएको छ।

ग्यास सिलिण्डर पड्कँदा इटहरीमा आगलागी

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ पारुहाङ चोकस्थित घना बजार क्षेत्रमा गए राति आगलागी हुँदा चार पसल घर जलेर पूर्ण सखाप हुँदा कम्तीमा एक करोड नोक्सानी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्