८ आश्विन २०८१ मंगलबार
image/svg+xml

आगलागी पीडित राहतको पर्खाइमा, उठेको राहत बीचैमा हरायो

“हे हजुर तपाई काँ देखि आका हौ, राहत ल्याएर आउने मान्छे भेटाउ कि नाई राहत आउँछ भन्छन तर कसैले गतिलो सहयोग गरेका नाई तँमि किन आका हौ ”डोल्पाको होर्त गाउँमा पुग्ने जो कोही नौलो मानिसलाई सोधिने प्रश्न हो यो।

आगलागीबाट तीन घर नष्ट

सप्तरीको महदेवा गाउँपालिका–५ मा बुधबार आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन्।  स्थानीय रामनारायण साहको गाईगोठमा बालेको घुरबाट सल्केको आगोले निजको एउटा गाईगोठ र छिमेकी रामदेव साहका एउटा घर तथा गाईगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ।

फर्निचर उद्योगमा आगलागी (भिडियो)

ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित उग्रचण्डी फर्निचर उद्योगमा आगलागी भएको छ। सजन ताम्राकारको उक्त उद्योगमा करेन्ट सटभई आगलागी भएको प्रहरीले जनाएको छ। फर्निचरका बिभिन्न सरसामान जलेर करीव १७ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।

उदयपुरमा आगलागीबाट २ घर नष्ट

उदयपुरमा आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । आईतबार साँझ जिल्लाको उदयपुरगढी गाउँपालिका ७ मा एक्कासी भएको आगलागीमा स्थानीय हस्तबहादुर सार्की र मानध्वज सार्कीको घर र गुवाली नष्ट गरेको हो।

आगलागीमा १४ घर जले

महागढीमाई नगरपालिका–११ मधुरी जब्दीमा शनिबार भएको आगलागीमा १४ वटा घर जलेर नष्ट भएका छन् भने पाँच वटा चौपाया मरेका छन्।

आगलागी हुँदा २५ लाखभन्दा बढी क्षति

सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनारस्थित सरस्वती सेलर मिलमा शनिबार (आज) बिहान आगलागी हुँदा २५ लाखभन्दा बढी मूल्यको क्षति भएको छ।

फर्निचर उद्योगमा आगलागी, बीस लाखको क्षति

सप्तरीको बलान बिहुल गाउँपालिका–३ स्थित मौवहा चाेकमा रहेको एउटा फर्निचर उद्योगमा गए राति आगलागी हुँदा रु २० लााख मूल्य बराबरको क्षति भएको छ।

फर्निचर उद्योगमा आगलागी, बीस लाखको क्षति

सप्तरीको बलान बिहुल गाउँपालिका–३ स्थित मौवहा चौकमा रहेको एउटा फर्निचर उद्योगमा गएराति आगलागी हुँदा २० लााख मूल्य बराबरको क्षति भएको छ।

आगलागीबाट भाटभटेनीमा १० करोडको क्षति

बुटवलको भाटभटेनी सुपर मार्केटमा आगलागी हुँदा झण्डै १० करोड बराबरको क्षति भएको छ। इलेक्ट्रिकल सामानको पसल रहेको सुपर मार्केटको चौँथो तलाबाट आगो सल्किएको थियो।

ट्रम्प टावरमा आगलागी, एकको मृत्यु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको  व्यापारिक भवन ट्रम्प टावरको ५० औँ तलामा आगलागी भएको छ। आगो नियन्त्रण गर्ने क्रममा  एक अग्नि नियन्त्रकको मृत्यु भएको छ भने चार जना घाइते भएको न्युयोर्कका बारुण नियन्त्रण बिभागका प्रमुख डेनियल निग्रोले  बताएका छन्।

उदयपुरमा भीषण आगलागी, बाह्र घर जलेर नस्ट, एक बेपत्ता

उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि भीषण आगलागी हुँदा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ।

बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी

बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ। उपमहानगरपालिका–८ सुख्खानगमा रहेको भाटभटेनीमा आइतबार बिहान करिब ४ बजेतिर आगलागी भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्