७ आश्विन २०८१ सोमबार
image/svg+xml

कुखुरा फर्ममा आगलागी हुँदा लाखौंको क्षति

गौशाला नगरपालिका ६ फुलकाहास्थित कुखुरा फर्ममा आगलागि भएको छ। उक्त आगलागीबाट लाखौंको क्षति भएको प्रहरीले जनाएको छ।

पार्किङमा राखेको कन्टेनरमा आगलागी

वरिपरि रहेका कन्टेनरहरू हटाएर आगो निभाउने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले बताए।

बालाजु औद्योगिक क्षेत्रमा आगलागी

बालाजु औद्योगिक क्षेत्रभित्र रहेको एउटा अस्थाई भवनको आगलागीबाट तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भएका छन्।

फर्निचर उद्योग आगलागी, लाखाैँको क्षति

लमही नगरपालिका–५ स्थित विश्वास काष्ठ फर्निचर उद्योगमा गएराति आगलागी हुँदा करीब रु ६५ लाखको क्षति भएको छ ।

बालस्याहार केन्द्रमा आगलागी, पाँच बालबालिकाको मृत्यु

अमेरिकाको एउटा दिवा बालस्याहार केन्द्रमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ। आगलागीको घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।

त्रिभुवन शिक्षण अस्पतालमा आगलागी

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आगलागी भएको छ। शिक्षण अस्पतालभित्र रहेको मनमोहन कार्डियोलोजीको पाँचौँ तलामा आज साँझ विद्युत् चुहावट भएर आगालागी भएको हो।

बालुवाटारस्थित सुबिसु इन्टरनेटको भवनमा आगलागी (फाेटाे फिचर)

बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसु भवनमा बुधबार भीषण आगलागी भएको छ। दिउँसो करिब साढे १२ बजेकाे आगलागी भएको स्थानमा आगो निभाउन सेना, प्रहरी तथा काठमाडौँ र ललितपुरका दमकल प्रयोग गरिएको छ।

एनसेल टावरमा आगलागी प्रयास

नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले बिहिबार निजी क्षेत्रको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको भोटेचौरस्थित टावर जलाउने असफल प्रयास गरेका छन्। घटनाको बेला प्रहरी गस्तीमा रहेकाले टावर जल्नबाट जोगिएको थियो।

विर्तामोडमा डेढ घण्टापछि आगलागी नियन्त्रण, दुई करोडको क्षति

विर्तामोडको व्यापारिक भवन हनुमान सेन्ट्रलमा आज साँझ ७ बजे भएको आगलागी नियन्त्रणमा लिइएको छ।

विर्तामोडको हनुमान सेन्ट्रल भवनमा आगलागी

विर्तामोडको मुक्तिचोकमा रहेको पाँचतले उक्त व्यापारिक भवनमा एक रेडियो स्टेशन, दुई बैंक, दुई डिपार्टमेन्टल स्टोरसहित सयौँ व्यापारिक पसल, होटल रहेका छन्।

साँघुटार बजारमा आगलागी, चार घर जलेर नष्ट

रामेछाप नगरपालिका वडा नं ३ को साँघुटार बजारमा विहीबार भएको आगलागीबाट ४ घर पूर्ण रुपमा जलेर नष्ट भएका छन्। घर भित्रका अधिकांश सामानहरु समेत जलेका छन्।

रामेछापको साङ्गुटारमा आगलागी, ४ घर जले

जिल्लाको रामेछाप नगरपालिका वडा न ३ को साङ्गुटार बजारमा बिहीबार बिहान आगलागी हुँदा ३ घर जलेर नष्ट भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्