७ आश्विन २०८१ सोमबार
image/svg+xml

कुवेतमा आगलागी हुँदा तीन नेपालीको मृत्यु

महाबुल्लास्थित आप्रवासी कामदारको आवास गृहमा भएको आगलागीमा हुँदा तीन जना नेपालीको मृत्यु भएको छ।

चीनमा आगलागीबाट चार जनाको मृत्यु

चीनको साङ्गारो नगरको एक आवासीय भवनमा शुक्रबार भएको आगलागीमा परी चार जनाको ज्यान गएको छ।

वनस्पति घ्यु उद्योगमा लागेको आगो १६ घण्टापछि नियन्त्रण

वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा रहेको सुशील वनस्पति घ्यु उद्योगमा शनिबार बिहान भीषण आगलागी भएको छ। बिहान करिब साढे दुई बजेदेखि सुरु भएको आगलागी साँझ करिब ७ बजेतिर नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए।

आगलागीबाट २८ वस्तु मरे

राति करीब १०ः३० बजेको समयमा भण्डारीको भैँसी फार्ममा अचानक आगलागी हुँदा अन्य तीन भैँसी घाइते हुनुका साथै दुई वटा टौवामा रहेको करीब ३०० भारी परालसमेत जलेर नष्ट भएको छ।

बंगलादेशी तयारी पोशाक उद्योगमा आगलागी

बंगलादेशको एक तयारी पोशाक उद्योगमा बुधबार भएको भीषण आगलागीका कारण छ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

त्रिभुवन विमानस्थलको गेट अगाडि कारमा आगलागी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि कारमा आगलागी भएको छ। अचानक आगो लाग्दा गाडीको अगाडीपट्टीको भाग जलेको विमानस्थल प्रहरी कार्यालय प्रमुख एसएसपी सन्दिप भण्डारीले जानकारी दिएका छन्।

इन्डोनेसियामा ग्यास लाइटर उद्योगमा आगलागी हुँदा २२ जनाको मृत्यु

इन्डोनेसियाको उत्तरी सुमात्रा क्षेत्रमा रहेको ग्यास लाइटर उद्योगमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका इन्डोनेसियाली अधिकारीले जनाएका छन्।

होटलमा आगलागी हुँदा ८ सिलिण्डर विष्फोट, करोडौँको क्षति

जनकपुर उपमहानगरपालिका–२ मा बिहीबार बिहान आगलागी भएको छ। स्थानीय गोविन्द मिष्ठान्न भण्डारबाट सुरु भएको आगलागी अन्य दुई पसलमा पनि फैलिएर क्षति पु¥याएको छ। प्रहरीका अनुसार राति करिब ३ बजेको आसपास आगलागी भएपछि पसलमा राखिएका ८ वटा सिलिण्डर विष्फोट छ । ग्यास सिलिण्डर पड्किँदा आगोले

चट्याङबाट निस्केको झिल्कोले पुरै गाउँ सखाप

बाँकेको राप्तीपारीस्थित ‘छोट्की चौफेरी’ मा चट्याङबाट निस्केको आगोको झिल्कोले पुरै गाउँ सखाप भएको छ। हावाहुरीसँगै परेको चट्याङबाट आगोको झिल्को निस्कँदा बुधबार बिहान डुडुवा गाउँपालिका वडा नम्बर १ मा रहेको गाउँका ३८ वटा घर जलेर नष्ट भएको हो। स्थानीय खेलावन यादवको घरमा चट्याङ परेपछि झिल्को निस्केर आगो फैलिएको थियो।

अज्ञात समूहद्वारा आगो लगाएर वडा कार्यालयका सामाग्री नष्ट

अज्ञात समूहले आगो लगाएर यहाँको एक नगरपालिकाको वडा कार्यालयका सवै सामाग्रीहरु नष्ट गरिदिएको छ।

जोशी हाइड्रोपावरको टर्वाइनमा आगलागी

इलाम नगरपालिका–४ पुवाखोलामा रहेको जोशी हाइड्रोपावरमा आगलागी भएको छ। मेची राजमार्ग नजिकै रहेको हाइड्रोपावरको टर्वाइनमा एक्कासी आगोको मुस्लो उठेपछि स्थानीय बासिन्दा र कर्मचारीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्