८ वैशाख २०८१ शनिबार
प्रवास

कुवेतमा आगलागी हुँदा तीन नेपालीको मृत्यु

सांकेतिक तस्बिर

कुवेत– महाबुल्लास्थित आप्रवासी कामदारको आवास गृहमा भएको आगलागीमा हुँदा तीन जना नेपालीको मृत्यु भएको छ। शुक्रबार राती १० बजे आवास गृहमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक हुँदा आगलागीमा परेर तीन जना नेपाली कामदारको मृत्यु भएको हो।

नेपाली दुतावासका अनुसार मृत्यु हुनेहरुमा सर्लाहीका २९ वर्षीय विजय बैंठा, नाम नखुलेकी अप्सरा कामी र गौरी दर्जी रहेकी छिन्।

प्रकाशित: २९ असार २०७६ ०९:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App