४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मकवानपुर २ का उम्मेदवार विरोध खतिवडामाथि हातपात

हातपातमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

चार मन्त्रीलाई फिर्ता बोलाउने सचिवालयको निर्णय

नेकपा (एकीकृत समाजवादी) को चौथो केन्द्रीय कमिटीको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने सचिवालयको निर्णय सर्वसम्मतले पारित गरेको छ।

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील छः मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको बताएका छन्।

झुटो बोलेको भन्दै एमालेले माग्यो स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा

एमालेको विज्ञप्तिमा भनिएको छ, 'यति झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न हाम्रो पार्टी माग गर्दछ। साथै, आफ्ना मन्त्रीको यस्तो गैरजिम्मेवार अभिव्यक्ति र व्यवहारप्रति संवेदनशील हुँदै उहाँलाई मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँछौँ।'

खोपको २४ लाख मात्रा हराएको छैनः स्वास्थ्यमन्त्री

मन्त्री भएको एक सय दिन पुगेको अवसरमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले खोप हराएको नभइ तथ्याङ्क नआएको उल्लेख गरे।

१८ वर्ष नाघेका सबै नागरिकलाई बुस्टर डोज: स्वास्थ्यमन्त्री खतिवडा

आज स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफुले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गरेको कार्यप्रगति विवरण सार्वजनिक गर्दै १८ वर्ष उमेर पुरा भएका सबैलाई बुस्टर डोज भ्याक्सिन दिने बताएका हुन्।

मन्त्री खतिवडाद्वारा शताब्दी पुरुषको स्वास्थ्य अवस्थाबारे जानकारी

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका छन्।

सूर्तीजन्य पदार्थका रोकथामका लागि पहल गर्छु: मन्त्री खतिवडा

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य पत्रकारमञ्च नेपालले सयुक्त रुपमा आयोजना गरेको ‘सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन’ सम्बन्धी बहुपक्षित पैरवी बैठकका उनले कुनै उपाय अपनाएर भए पनि सूर्तिजन्य पदार्थको सेवनमा रोकथाम र नियन्त्रण गर्न पहल गरिने जानकारी दिए।

अब खोप लगाउन पालो कुर्नु पदैन: मन्त्री खतिवडा

'अब कहाँ, कुन बार, कुन दिन खोप लगाउन पाइन्छ भनेर कुर्नु पदैन' मन्त्री खतिवडाले भने, 'सर्वसाधारणले आफूलाई पायकपर्ने खोप केन्द्रमा गई जुनसुकै बेला पनि खोप लगाउन सक्छन्।'

स्वास्थ्यमन्त्रीसहितको छानबिन टोली वीपी प्रतिष्ठानमा

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुले पदीय आचरण विपरीत कार्य गरेको प्रतिवेदनको आधारमा कारबाही गर्न गठित उच्चस्तरीय छानबिन टोली धरान आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्