२२ वैशाख २०८१ शनिबार
image/svg+xml

प्रभु क्यापिटलका ग्राहकलाई रिदम ट्राभल्समा छुट

प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ। प्रभु क्यापिटल र रिसेन्ट एन्ड रिदम टुर्स एन्ड ट्राभल्सबीच तीन वर्षका लागि सम्झौता भएको हो।

कामना सेवा विकास बैंक र सन सेक्युरिटिजबीच सम्झौता

कामना सेवाविकास बैंकले सन् सेक्युरिटिजसँग सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ।

डिम्याट खाता खोल्ने संख्या ५४ लाख

सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ८ हजार ३५ जना पुगेको छ। मेरो शेयर प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रुपमा बढेको छ।

सनराइज क्यापिटलको निःशुल्क डिम्याट खाता खोल्ने सुविधा

सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ।

ज्योति बैंकका इलाम र कन्चनबारीमा शाखा

ज्योति विकास बैंकले इलामको कन्याम बजार र मोरङको कन्चनबारीमा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

एक वर्षमा थपिए साढे १७ लाख डिम्याट खाता

२०७७ मा सबभन्दा ठूलो आइपिओ निष्कासन भएको थियो। नेपाल इन्फ्रास्ट्रकचर बैंकले सर्वसाधारणलाई आठ अर्ब रूपैयाँको आइपिओ निष्कासन गरेको थियो। सोको कारण डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढेको थियो। यसअघि नेपाल पुनर्बिमा कम्पनीले सर्वसाधारणलाई एक अर्ब ६० करोड रूपैयाँ बराबरको आइपिओ निष्कासन गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्