२० आश्विन २०८१ आइतबार
image/svg+xml

सिन्धुलीगढीको गुरुयोजनामा एनआरएनएको सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ऐतिहासिक सिन्धुलीगढीको जिर्णोद्धार एवम् पुनःनिर्माण गुरुयोजना तयार पार्न सहयोग गर्ने भएको छ।

एनआरएनए प्रवक्तामा घिमिरे

गैरआवासीय नेपाली संघको प्रवक्तामा भूषण घिमिरे नियूक्त भएका छन्। घिमिरेलाई संघको बुधवार विश्वसम्मेलन स्थलमा बसेको गैरआवासीय नेपाली संघको नवर्निवाचित कार्यसमितिले प्रवक्ताको जिम्मेवारी दिएको हो।

एनआरएनए ग्लोबल सम्मेलन सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ। बौद्धस्थित होटल हायतमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन्।

सामाजिक सञ्जालमा एनआरएनए निर्वाचनको चर्चा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनबारे यतिबेला सामाजिक सञ्जालमा चर्चा छ। अक्टोबर १४ देखि १७ सम्म काठमाडौंमा हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा वर्तमान अध्यक्ष शेष घले पत्नी जमुना गुरुङ र वर्तमान उपाध्यक्ष भवन भट्ट अध्यक्षमा भिड्ने भएपछि यस पटकको निर्वाचन अझ रोचक बन्ने देखिन्छ।

जमुना गुरुङद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएए) का अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्ष पदमा वर्तमान आइसीसी सदस्य जुमना गुरुङले उम्मेदवारी घोषणा गरेकी छिन्। बिहीबार होटल र्‌याडिसन पत्रकार सम्मेलन गर्दै उनले २०१७–२०१९ कार्यकालका लागि आफू उम्मेदवार हुने बताएकी हुन्।

एनआरएनए आईसीसी मध्यपूर्वको उपसंयोजकमा कंडेलले उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद, (एनआरएनए आईसीसी) मध्यपूर्वको उपसंयोजकमा गोपाल कंडेलले उम्मेदवारी दिने घोषणा गरेका छन।

एनआरएनए महासचिवमा पुनः बद्री केसीले उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा डा. बद्री केसीले पुनः उम्मेदवारी दिने घोषणा गरेका छन।

एनआरएनए कोषाध्यक्षमा निरन्तरता दिने हिक्मत थापाको घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) का कोषाध्यक्ष हिक्मत थापाले आगामी अक्टोवरको दोस्रो साता हुने विश्वसम्मेलनमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन्।

एनआरएनए अध्यक्षमा भट्टको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा वर्तमान अध्यक्ष भवन भट्टले उम्मेदवारी घोषणा गरेका छन्। शनिबार होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गर्दै उनले २०१७—२०१९ कार्यकालका लागि आफू अध्यक्षको उम्मेदवार हुने बताएका हुन्।

एनआरएनए जापानका पदाधिकारीले शपथ लिए

गैरआवासीय नेपाली संघ जापानले पूर्णता पाएको छ। एनआरएनए जापानको २०१७/१९ कार्यकालका लागि आईतबार टोकियोमा नवनिर्वाचित प्रतिनिधिहरुको शपथग्रहण कार्यक्रम सम्पन्न भएपछि एनआरएनए जापानले पूर्णता पाएको हो।

यस्ता छन् एनआरएनए चीनका उम्मेद्वारहरू

चीनमा रहेका नेपालीहरूलाई अहिले गैर आवासीय नेपाली संघ(एनआरएनए)को निर्वाचनले छपक्कै छोपेको छ। सेप्टेम्बर ३ का लागि तोकिएको निर्वाचनका लागि विभिन्न पदमा चीनमा रहेका नेपालीहरूले उम्मेद्वारी दर्ता गराएका छन्। यी हुन् एनआएनए चीनको आगमी कार्यसमितिका उम्मेद्वारहरू।

एनआरएनए स्विडेनको अध्यक्षमा श्रेष्ठ

गैर आवासीय नेपाली संघ (एनआरएनए) स्विडेनको अध्यक्षमा अर्जुनकुमार श्रेष्ठ निर्वाचित भएका छन्। शनिबार स्टकहोममा सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

एनआरएनए मलेसियाको अध्यक्षमा तिवारीको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका उपाध्यक्ष रमेश तिवारीले एनआरएन मलेसियाको अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्। आगामी अगष्ट २७ मा आयोजना गरिएको पाँचौं अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा उनले अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन्।

एनआरएनए जापानमा लामा निर्विरोध निर्वाचित

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको अध्यक्षमा टासी वाङ्दी लामा निर्विरोध निर्वाचित भएका छन्। उनीसँगै प्रतिस्पर्धामा उत्रिएका अनुज थापा अन्तरार्ष्ट्रिय समन्वय परिषद सदस्यमा जान सहमत भएपछि लामा निर्विरोध भएका हुन्।

एनआरएनए युरोप बैठकका १४ फोटो हेर्नुहोस्

गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रीय बैठकको दोस्रो दिन आइतबार प्रवासमा महिलाको भूमिका शीर्षकमा बहस हुँदैछ। महिला सम्मेलन अन्गर्तत विकास र व्यवसायमा महिला र युवाको सहभागिताबारे पनि आइतबार छलफल हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्