२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

प्रधानमन्त्रीले सम्वोधनमा के भने ? (पूर्णपाठसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्वोधन गरेका छन्। उनले कोरोनाका कारण क्षति व्यहोरेका औधोगलाई सरकारले राहतको व्यवस्था गर्ने बताएका छन्। उनले यतिबेला विदेशमा रोजगारी गुमेर ठूलो संख्यामा हाम्रा श्रमिकहरु स्वदेश फर्किनु परेको बताउँदै कोरोना महामारीका कारण नेपालमा कार्यरत विदेशी श्रमिकहरु पनि ठूलो संख्यामा आ–आफ्नो देशमा फर्केको या फर्कने अवस्था रहेको बताए।

कोरोनाले मृत्यु भएको पुष्टि भएपछि मृत्यकको गाउँ सिल

जेठ ४ गते नै दाहसंस्कार गरिएका मृत्यकमा कारोना भाइरसको संक्रमण पुष्टि भएपछि बारा प्रहरीले उनको गाउँलाई सोमबार देखि सिल गरेको छ।दाहसंस्कार गरिएको आठ दिन पछि सोमबार १२ गते आएको रिपोर्टमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएपछि उनी बस्ने गाउँलाई सिल गरिएको हो।

यसरी गरौं तनाव व्यवस्थापन...

मनलाई शान्त राख्न अनावश्यक कुरा दिमागमा नराख्ने । जसरी डिभाइसहरू हयाङ् हुँदा हामी नचाहिने एप्स र फाइल मेटाएर सफा गछौ त्यस्तै दिनहुँ मनबाट नचाहिने कुरा डिलिट गर्नुपर्छ ।

ब्राजिल भएर अमेरिका प्रवेश गर्न प्रतिबन्ध

संयुक्त राज्य अमेरिकाले ब्राजिल भएर यात्रा गर्ने अमेरिका बाहेकका कुनै पनि देशका नारिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको जनाएको छ।

कोरोना मुक्त हुनेको संख्या १ सय १२ पुग्यो

पछिल्लो पटक २५ जना कोरोना मुक्त भएर घर फर्केका छन्। यो सँगै ११२ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए। उनका अनुसार कोरोना निको हुनेमा ८४ जना पुरुष र २८ जना महिला छन्।

अब शिक्षण अस्पताल महाराजगञ्जमा पनि कोरोना परीक्षण

कोरोना परीक्षणको लागि एक ल्याव थप गरिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पनि कोरोना परीक्षणको लागि पीसीआर ल्याव स्थपना गरिएको हो।

नडराउनुस ल !

बरु तपाईहरु पो घरभित्र कसरी बसिरहनु भएको छ ? कतै मोबाइल टिभी लगायतका ग्याजेटहरुमा मात्र त भुलिरहनुभएको छैन ? पक्कै छैन होला तपाईहरु त ज्ञानी हुनुहुन्छ ।

वितरक केन्द्रमा पुगे, विद्यार्थी सम्म अझै पुगेनन् पुस्तक

कोरोना भाइरसको महामारीका कारण चैत महिनामा सञ्चालन गरिने माध्यमिक शिक्षा एसइईको परीक्षा समेत हालसम्म हुन सकेको छैन ।

आठ दिन पहिले निधन भएका ब्यक्तिमा कोरोना पुष्टि

वीरगन्ज १५ भेंडियाहीस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आठ दिन पहिले निधन भएर अन्तिम संस्कार पनि गरिसकिएका एक ब्यक्तिमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । बारा करैया गाउँपालिका–७ घर भएका विरामीको दोस्रो परीक्षण कोभिड–१९ रिपोर्ट पनि पोजेटिभ भएको आएको छ।

राहत वितरणमा नयाँ अभ्यास, ‘मामका लागि काम’

वडाबासीको लागि सडक सफा तथा मर्मत, झाडी सरसफाइ, बाटो, कुलो बनाउने जस्ता काम वडाले दुई दिन सञ्चालन गरेको थियो । कामपश्चात उनीहरुलाई चिनी, दाल, नुन, तेल, चामल लगायतका अत्यावश्यक खाद्यन्न सामग्री राहतमा वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

कोरोना त्रास र वातावरण

जहिल्यै अस्तव्यस्त सडक र गाडीहरूको आवाज, धुवाँ, धुलो गुन्जिने र उड्ने शहरमा अहिले शान्त वातावरण छाएको छ । चारैतिर सफा हावा र सफा आकाश हामीले देख्न सक्छौं । अरू बेला धुवाँ र धुलोले पूरै मुख नै ढाक्ने र सास पनि फेर्न नसकिने काठमाडौंका सडकहरू स्वास्थ्य हावामा सुनसान छन् ।

वीरगन्जमा १८ जना कोरोना मुक्त भएर घर फर्के, दुई दिनमा २७ डिस्चार्ज

वीरगन्जको नारायणी अस्पतालमा उपचाररत एकै परिवारका १८ जना कारोनाबाट संक्रमण मुक्त भएर आइतबार राति डिस्चार्ज भएका छन्। कोरोना मुक्त हुनेमा वीरगन्जको छपकैया–३ का एकै परिवारका चार महिने र ६ महिने २ शिशु सहित उनीहरूलाई आइतबार राति १० बजे डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्ट डाक्टर मदन उपाध्यायले बताए।

घरभित्रै बसौं, कोरोनाबाट बचौं

कोरोना महामारीबाट बच्न लकडाउनको पालना गरौं । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले दिएका सुझाब मनन गरौं ।

थप १९ जनामा कोरोना संक्रमण

थप १९ जनामा कोरोना संक्रमण भएको छ। आइतबार मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटकामा नयाँ विरामी भेटिएका हुन्।

न्यूयोर्क टाइम्सको फरक फ्रन्ट पेज, हजार मृतकको नाम र परिचय

अमेरिकी दैनिक न्युयोर्क टाइम्सले आइतवारको आफ्नो संस्करणमा पहिलो पृष्ठ नितान्त फरक ढंगल अहिलेको कोरोना भाइरसबाट भएको क्षतिबारे बुझाउन खोजेको छ। पत्रिकाको पहिलो पेजमा कोरोनाभाइरसका कारण मृत्यु भएका १ हजार मानिसहरुको नाम छापिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्