६ आश्विन २०८१ आइतबार
image/svg+xml

विमान दुर्घटना: २४ शवको परीक्षण पोखरामा,बाँकी काठमाडौंमा ल्याइने

आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २४ व्यक्तिको शव परीक्षण पोखरामा हुनेभएको छ।

प्राधिकरणलाई बुझाइयो फ्लाईट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर

पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको एटिआर७२–५००जहाजको फ्लाईट डाटा रेकर्डर (एफडीआर) र पाइलटले आपसी संवाद गरेको ककपिट भ्वाइस रेकर्डर (सीभीआर) फेला परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई बुझाइएको छ।

पोखरा विमान दुर्घटना: पोष्टमार्टममा केही समय लाग्ने

आइतबार भएको यती एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव पोष्टमार्टम सुरु हुन सकेको छैन।

चालक दलका सदस्यसहित केहीको शव काठमाडौँ ल्याइने

आइतबार पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा परी निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौँ घर भएकाहरुको शव काठमाडौँ ल्याइने भएको छ।

विमान दुर्घटनामा एकै परिवारका चारको मृत्यु

पर्वतको विहादी गाउँपालिका–५ की ६३ वर्षीया जमुना शर्मा तीन महिना पहिले छोराबुहारी, नातिनातीनालाई भेट्न काठमाडौं गएकी थिइन्।

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज विहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिए।

यती एयर दुर्घटनाः अझै भेटिएनन् चार यात्रु, ३६ जनाको सनाखत

पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको हवाई जहाज दुर्घटनाका ६८ जना यात्रुको शव भेटिएको छ। ती मध्ये ३६जनाको मात्र सनाखत भएको छ। अझै चारजना यात्रु बेपत्ता रहेको प्रहरीले बताएको छ।

अवतरण गर्नै लाग्दा सेतीखोंचमा खस्यो जहाज: आन्तरिक उडानतर्फ अहिलेसम्मकै ठुलो दुर्घटना

लामो समयको पर्खाइपछि अन्तर्राष्ट्रिय विमानस्थल पाएकोमा पोखराले खुसी मनाइरहँदा आइतबार बिहान त्यही अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा हवाईजहाज दुर्घटना भयो।

दोहोरिइरहने हवाई दुर्घटना

नेपालीको प्रिय पर्व मकर संक्रान्तिको रमाइलो आइतबार बिहान पोखरामा विमान दुर्घटना भएपछि खल्लो बन्न पुगेको छ।

तीनसय मिटर गहिरो खोँचमा फसेका छन ३२ शव, निकाल्नका लागि क्रेन प्रयोग (अपडेट)

पोखरामा आइतबार बिहान दुर्घटनामा परेको जहाज पोखराको बीचबजार भएर बग्ने सेती खोँचमा खसेको छ। यो खोँच आफैमा पनि जोमिपूर्ण छ। ठाउँठाउँमा खाडल र तल सेती नदि लुकेर बग्ने भएकोले माथिल्लो सतहबाट नदी समेत देख्न सकिन्न।

क्षेत्रीय अस्पतालमा आफन्तको जमघट, ३९ जनाको शव अस्पतालमा (फोटोफिचर)

आइतबार बिहान पोखरामा हवाईजहाज दुर्घटनामा परेपछि यात्रुलाई उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ।

दोश्रोपटक पोखरा आउँदै गर्दा जहाज दुर्घटनामा (अपडेट)

आइतबार बिहान पोखरामा दुर्घटनामा परेको यती एयरको ९एन एएनसी कल साइनको एटिआर–७२ जहाजको यो दोश्रो उडान थियो। बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट उडेको जहाज पोखरामा १० बजेर ५८ मिनेटमा अवतरण गर्दैगर्दा दुर्घटनामा परेको हो। काठमाडौं–पोखरा हवाई दुरी २५ मिनेट मात्र हो।

‘पश्चिमतिरबाट अवतरणको प्रयास गर्दा दुर्घटना भएको हुनसक्छ’

पोखरा आइतबार दुर्घटनामा परेको जहाजलाई अवतरण गर्ने क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका एयरट्राफिक कन्ट्रोलरले सुरुमा जहाजलाई रनवे ३–० बाट अवतरण गर्न भनेका थिए। तर, जहाजका क्याप्टेन आफैले रनवे १–२ (पश्चिमबाट) अवतरण गर्ने भनेर अनुमति मागेका थिए ।

दुर्घटनामा नपरेको भए १० सेकेन्डमा जहाजले धावनमार्ग ‘टच’ गर्दैथ्यो (अपडेट)

अन्तिम १० सेकेन्ड मात्र जोगाउन नसक्दा काठमाडौंबाट पोखरा आउँदै गरेको जहाज दुर्घटनामा परेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल श्रोतका अनुसार आइतबार यो जहाज पश्चिमतिरबाट अवतरण गर्दैगर्दा दुर्घटनामा परेको हो ।

‘दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिएको थियो’

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज बिहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिएको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्