२३ आश्विन २०८१ बुधबार
image/svg+xml

विकृति र विसंगति अन्त्य गर्नेतिर राजनीतिक दलको ध्यान जानुपर्नेः नेपाल

अध्यक्ष नेपालले जनताको विश्वास जित्न कुरा गरेर मात्र पर्याप्त नहुने भन्दै काम र व्यवहारलाई जनताले अनुभूत हुने गरी राजनीतिक दलहरुले काम गर्नुपर्ने बताए।

एमसिसीको बारेमा केपी ओलीले सबै कुरा बिगारेः नेपाल

देशमा एमसिसिलाई पारित गर्ने र नगर्ने भन्ने सन्दर्भमा बहस चलिरहेको समयमा नेता नेपालले कुनै पनि किसिमको सैन्य गठबन्धनमा नेपाल सहभागी नहुने, कुनै किसिमको सुरक्षा रणनीतिको कुनै केन्द्रमा नेपाल सहभागी नहुने र नेपाल आफ्नो कुनै पनि छिमेकी विरुद्धमा हुने गतिविधिमा सहभागी नहुने स्पष्ट शब्दमा उल्लेख गरेका छन्।

मेरो उपस्थितिले केपी ओलीको सातो गएको छः नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थितिले केपी ओलीको सातो गएको बताएका छन्।

एमाले कार्यकर्ता तान्ने रणनीतिमा एकीकृत समाजवादी

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसाएकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार मनाङबाहेक सबै जिल्लामा कमिटी गठन भइसकेका छन् । जिल्ला कमिटीहरूले पनि आफ्नो कार्ययोजना बनाएर संगठन निर्माण सुरु गरिसकेका छन्। मनाङबाहेक सबै जिल्लामा कमिटी गठन भइसकेका छन्। जिल्ला कमिटीहरूले पनि आफ्नो कार्ययोजना बनाएर संगठन निर्माण सुरु गरिसकेका छन्।

ओलीले गिनिज बुकमा नाम लेखाए हुन्छः माधव नेपाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टीको नारा बामपन्थ नभइ रामपन्थ भएको आरोप लगाएका छन्।

देशलाई समृद्ध बनाउने पर्याप्त आधारहरु मसँग छन्ः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई सबै खालका अन्यायबाट मुक्ति दिलाउन चाहेको बताएका छन्।

एमालेले भ्रम फैलाइरहेको छः नेता खनाल

करिब दुई तिहाइ बहुमत दिएको भए पनि तत्कालीन एमालेको नेतृत्व भष्मासुरको हातमा परेर ऐतिहासिक अवसर गुमेको विचार व्यक्त गर्दै दुई तिहाइ बहुमत हुँदा पनि एमालेले त्यसलाई सम्हाल्न नसकेको बताए।

नेपालमा बामपन्थी पार्टी लोकप्रिय छन्ः अध्यक्ष नेपाल

पार्टीको बाग्मती प्रदेश कमिटिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले आफूहरु बामपन्थी आन्दोलन बलियो बनाउन लागिरहेकाले पार्टी फुट्यो भनेर चिन्ता नगर्न आग्रह गरे।

एमसिसी संसद्मा पेस नगर्न चिनियाँ दबाब

चिनियाँ पक्षले सत्ता गठबन्धनमा सहभागी नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा प्रमुख प्रतिपक्षी दल एमालेलाई यस्तो दबाब दिएको हो।

माधव नेपालद्वारा राजालाई पार्टी खोलेर आउन आग्रह

अध्यक्ष नेपालले नेपाली राजनीतिमा भ्रष्टाचार, मैमत्त प्रवृत्तिजस्ता कारणले विकृत बनेको उल्लेख गर्दै सत्ता परिवर्तनमात्र ठूलो कुरा नभई सामाजिक रुपान्तरण मुख्य विषय रहेको बताए।

ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसके: माधव नेपाल

अध्यक्ष नेपालले ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको बताएका हुन्। एमाले भित्र पार्टीको झण्डा बाँदरले बोक्नु पर्ने दिन आउने बताउँदै अध्यक्ष नेपालले अब ओली एण्ड कम्पनीको दिन सकिएको समेत बताए।

राप्रपाको एकता महाधिवेशनमा नेपालले भनेः राजा ल्याउनतिर नलागौं

उनले राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई उठाई राख्न र नेपाली जनताको भावना बमोजिम परिवर्तनको संवाहक शक्तिको रुपमा अघि बढन सुझाव दिँदै अप्रत्यक्ष रुपमा राजा ल्याउनका लागि वकालत नगर्न अनुरोध गरे।

बिद्रोह गर्नुको कारण बुझ्न चितवनको तमासा र कुम्भ मेला नै पर्याप्त छ: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले कम्युनिष्ट आन्दोलनमा नेकपा एमालेबाट बिद्रोह गरेको बताएका छन्।

न्यायापालिकामा देखिएको समस्याको समाधान सरोकारवालाले गर्नेः नेपाल

अध्यक्ष नेपालले अदालतको विषयमा सरकारमा रहेका ५ गठबन्धनहरुले छलफल गरेको बताउँदै सरोकारवाला पक्षहरुलाई वार्तामा बसेर समाधान खोज्न आग्रह गरेको पनि खुलाए।

समाजवादी आम जनताको हित गर्ने पार्टीः नेता नेपाल

कम्युनिष्ट पार्टी बुझेर एमालेमा लागेकाहरू भीडको पछि लागेर राजनीतिक आत्महत्या गर्नुभन्दा कम्युनिष्ट आन्दोलन जोगाउन एकीकृत समाजवादीमा आकर्षित

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्