६ आश्विन २०८१ आइतबार
image/svg+xml

छुट्टाछुट्टै घटनामा तीन पक्राउ

प्रहरीले लागुऔषधसहित एक जनालाई सोमबार पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–३ मा डेरा गरी बस्ने भारतको लखिमपुरका १९ वर्षीय आशिष बालमिकीलाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

सर्वोच्चको ताकेताले पक्राउ परे मोहम्मद आफताब आलम

नेपाली कांगे्रस रौतहटका नेता तथा संघीय प्रतिनिधिसभा सदस्य मोहम्मद आफताब आलमलाई किन पक्राउ नगरेको भन्दै सर्वोच्च अदालतले बारम्बार ताकेता गरेपछि प्रहरीले आइतबार पक्राउ गरेको छ।

लागुऔषध कारोबारीसँग हतियार पनि भेटियो

धरानमा डेरा जमाएर लागुऔषध कारोबारमा संलग्न एक कारोबारीलाई ठूलो परिणाममा लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ।

जुवा खेल्ने एघार पक्राउ

बूढानीलकण्ठ नगरपालिका–४ भसमथली क्वाटोलमा रहेको उत्तम कुइँकेलको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ११ जनासहित जुवाखालबाट उनीहरुलाई पक्राउ गरेको हो।

साधुको हत्यामा संलग्न आरोपमा तीन पक्राउ

डडेल्धुरामा साधुको (जोगी) हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। आइतबार अन्दाजी १४ र १६ वर्षीय दुई स्थानीय किशोरलाई नियन्त्रणमा लिइएको डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए।

अमिषा पटेलविरुद्ध पक्राउ पुर्जी

बलिउड अभिनेत्री अमिषा पटेलविरुद्ध पक्राउपुर्जी जारी भएको छ । चेक बाउन्सको अरोपमा राँची अदालतले उनलाई पक्राउ गर्न आदेश दिएपछि पुर्जी जारी गरिएको थियो ।

डेढ किलो चाँदीका तयारी गहनासहित एक पक्राउ

महोत्तरीको जलेश्वर नगरपालिका–६ स्थित परिक्रमा रोडबाट सशस्त्र प्रहरीले आज करीब डेढ किलो चाँदीका तयारी गरगहनासहित एक जनालाई पक्राउ गरेको छ।

सांसद आलम पक्राउ

प्रतिनिधिसभाका सांसद अफताव आलम पक्राउ परेका छन्। रौतहटको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित आलमलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

करिब १९ लाख नगदसहित २१ जना जुवाडे पक्राउ

प्रहरीले पक्राउ परेकासँग १८ लाख ९२ हजार नगद र तास बरामद गरेको छ। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ।

प्रदर्शनको तयारी गरिरहेको आशंकामा २२ जना पक्राउ, भेटियाे यस्ता सामाग्री

प्रदर्शनको तयारी गरिरहेको आशंका २२ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौं बाट खटिएको टोलीले काठमाडौँको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हाे।

चार लाख रुपैयाँसहित जुवातास खेल्ने ३९ जना पक्राउ

कोहलपुर र नेपालगञ्जमा जुवाका खालमा प्रहरीले धमाधम छापा हानेपछि नियमित जुवा खेल्नेहरु ग्रामीण क्षेत्रतिर लागेका छन्।

लागुऔषधसहित तीन युवक पक्राउ

प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट तीन युवकलाई पक्राउ गरेको छ।

घुमुवा प्रहरी भन्दै व्यापारीसँग रकम असुल्ने युवक पक्राउ

आफू नेपाल प्रहरी प्रदेश नं. २ को घुमुवा प्रहरी रहेको भन्दै व्यापारीलाई धम्क्याउने, तर्साउने र रकम असुल्ने कार्य गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सामूहिक बलात्कारपछि हत्या गर्ने योजना विफल

अपहरित युवतीलाई सुरक्षित स्थान(एकान्त चौर)मा लगेर सामुहिक बलात्कार गरी हत्या गर्ने योजना प्रहरीको सक्रियताका कारण विफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्