साउदी अरबमा ड्रोनको अवशेष लागेर नेपालीको मृ`त्यु, सरकारले के भन्यो?
साउदी अरबको विमानस्थल र अरामकोको तेल केन्द्रमा भएका आक्रमणमा तीन जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए। मृतकमध्ये एक नेपाली, एक भारतीय र एक फिलिपिन्सका नागरिक रहेका छन्।
साउदी अरबको विमानस्थल र अरामकोको तेल केन्द्रमा भएका आक्रमणमा तीन जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए। मृतकमध्ये एक नेपाली, एक भारतीय र एक फिलिपिन्सका नागरिक रहेका छन्।
नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेशिने क्रम जारी छ।
पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनहरुले स्वेच्छाले चढाएको भेटीका रुपमा नगद ३३ लाख भन्दा बढी संकलन भएको हो ।
नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १८ जनाको खेल टोलीलाई बिदाइ गरेका हुन्।
वडाध्यक्ष सचिन्द्र महतोले बालिका खेतमा गएको बखत उनको उखुबारीमा मृत अवस्थामा श`व फेला परेको बताए।
प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने ३१३ जना घाइते भएका छन्।
फेसबुक, टिकटक र युट्युबले युवाको समय खेर फाल्छन्, पढाइ बिगार्छन् र उनीहरूलाई वास्तविक जीवनबाट टाढा लैजान्छन् भन्ने भाष्य पनि उत्तिकै सुनिन्छ।
दशैं मनाउन घर गएका मानिसहरू राजधानी फर्किन थालेपछि काठमाडौं उपत्यकामा चहलपहल बढ्न थालेको छ। दशैंअघि सुनसान बनेका सडकमा सवारीसाधनको
क्रुजले अभिनयका लागि तीन पटक एकेडेमी अवार्ड (ओस्कार) को मनोनयन प्राप्त गरेका छन्। उनी ‘बोर्न अन द फोर्थ अफ जुलाई’ र ‘जेरी म्याग्वायर’ बाट उत्कृष्ट अभिनेताको विधामा तथा ‘म्याग्नोलिया’ बाट सहायक अभिनेताको विधामा मनोनयनमा परेका थिए।
नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन बिहीबार चीन प्रस्थान गरेकी छन्।
किसान परिवारमा जन्मिएका अनिलकुमारले उक्त ड्रका लागि १२ वटा टिकट किनेका थिए। तीमध्ये ११ नम्बर उनले आमाको जन्ममहिनाको सम्झनामा रोजेका थिए।
विज्ञहरूका अनुसार यी डल्फिन इन्डो-प्यासिफिक हम्पब्याक वा रिसो प्रजातिका हुन सक्छन्। यद्यपि, तिनको प्रजाति र गुलाबी रंग देखिनुको वास्तविक कारण पुष्टि भइसकेको छैन।
लेम्फीले बेलायतलाई लक्षित गर्दै इन्स्ट्यान्ट एक्सेस सेभिङ्स अकाउन्टसमेत सञ्चालनमा ल्याएको छ। यसमा खाता खोलेको छ महिनासम्म ५ प्रतिशत र त्यसपछि बैंक अफ इङ्ग्ल्यान्डको आधार दरअनुरूप ३.०४ प्रतिशत वार्षिक ब्याजदर प्राप्त गर्न सकिन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उनका दाइ हरिशरण लामिछानेले पाँच बुँदे सुझाव दिएका छन्।
सल्यानमा स्क्रब टाइफस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो ।