२४ श्रावण २०७९ मंगलबार

पुनर्स्थापित राप्रपा नेपालको सार्थकता

उमेरमा बैँस सकिएर प्रौढमा प्रवेश गरेकी महिला आफ्ना सन्तानलाई अलपत्र छाडी दोस्रोसँग घर बसाउन हिँडेको कथाझैँ आफैँद्वारा सिर्जित अजेन्डालाई गन्तव्यमा पुर्‍याउनुको साटो बीचैमा छाडेर हिँड्नु कुन हदको सैद्धान्तिक विचलन हो?

नयाँ व्यवस्था पुरानो नेतृत्व

अधिवेशनमा पराजयको नतिजा व्यहोरेपछि सामाजिक सञ्जालमा उनले राखेका विचारले उनको कदम केही हुन्छ भन्ने आंकलन थियो। यता नयाँ पार्टीमा पनि उनी अन्य पदमा बसेनन्, अध्यक्षको पदमै आसीन भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्