यूएईविरुद्ध अमेरिकाको शानदार जित, मिलिन्द कुमारको शतक
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा अमेरिकाले संयुक्त अरब इमिरेट्स (यूएई) माथि ६ विकेटको शानदार जित निकालेको छ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा अमेरिकाले संयुक्त अरब इमिरेट्स (यूएई) माथि ६ विकेटको शानदार जित निकालेको छ।
प्रतिनिधिसभा अन्तर्गत संसदीय सुनुवाइ समितिमा विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुने भएको छ।
जापानका मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले टोकियोले विभिन्न तहमा अमेरिकासँग विरोध जनाएको बताए। उनले जापान र अमेरिकाले यस्ता घटना दोहोरिन नदिन मिलेर काम गर्ने बताएका छन्।
दक्षिणी नाइजेरियामा सोमबार ३२ जना सवार एक सैन्य विमान दुर्घटनाग्रस्त भएको छ।
एसियाली खेलकुदमा स्वर्ण पदक जितेको तीन दिनपछि भारतले वेस्ट इन्डिजसँग पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ।
घटनास्थलमा फ्लिनको औंठाछाप र डीएनए भेटिएको तथा उनका उपकरणले उनी घरमै रहेको देखाएको थियो। तर फ्लिनले घटनाका बेला आफू सुतिरहेको दाबी गर्दै आएका छन्।
धनगढी उपमहानगरपालिकाले नगरभित्रको सामुदायिक विद्यालयलाई पठनपाठन र भौतिक सुविधाका दृष्टीकोणले गुणस्तरीय बनाउँदै लगिरहेको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुल ७ हजार ११४ जना मतदाता कायम भएका छन्।
प्रदेशभर प्रतियोगितामा छान्नका लागि खेलकुदका गतिविधिहरूको तयारी गरे पनि अन्य आवश्यक तयारी हुन सकेको छैन। दसैं, तिहार र छठले तयारीमा रोकावट हुँदा तोकिएको मितिमा असर पर्न सक्ने खेलाडीहरू बताउँछन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा जारी छ।
गत असोज ९, १० र ११ गते वर्षासँगै आएको बाढीले तनहुँको घिरिङ गाउँपालिका-४ करूवाटार मौतिघाट र नवलपुरको बौदीकाली गाउँपालिका-१ मचेडी जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेपछि स्थानीयको आवतजावत ठप्प भएको छ।
विगतमा चुनावअघि गरिएका अस्वाभाविक गठबन्धनले पार्टीको मौलिक पहिचान मात्र गुमाएको नभई कार्यकर्ताको मनोबल र लोकतान्त्रिक प्रतिस्पर्धाको मर्ममाथि समेत प्रहार गरेको प्रतिवेदनमा उल्लेख छ।
दसैँ/तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी गरिएको छ।
सुन्तलाको बगानमा फल झर्ने र विभिन्न रोगको प्रकोप देखिएपछि भोजपुरका किसान चिन्तित भएका छन्।
युईएफए नेसन्स लिगको चौथो चरणअन्तर्गत गएराति आठ खेल सम्पन्न भएका छन्।