२० आश्विन २०८१ आइतबार
image/svg+xml

एनएमबि बैंकद्वारा ‘अपन एनएमबी बचत खाता’ सञ्चालन

बैंकले मधेश प्रदेशमा बचत प्रोत्साहन गर्ने उद्देश्य राखेर ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्ने गरी उक्त खाता सञ्चालनमा ल्याएको हो।

एनएमबिको वित्तीय साक्षरता तालिम

एनएमबि बैंकले लालबन्दीका तरकारी उत्पादक कृषकलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ। कार्यक्रममा तरकारी उत्पादक समूहका करिब १ सय ५० जना कृषकको उपस्थिति रहेको थियो।

एनएमबि–दराज सम्झौता

एनएमबि बैंक लिमिटेडले नयाँ नेपाली वर्षको अवसरमा अनलाइन बजार दराजमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ।

सिरहामा एनएमबिको ११औं विस्तारित काउन्टर

एनएमबि बैंकले किसान तथा सर्वसाधारण सेवाग्राहीलाई लक्षित गरेर सिरहा नरहा–३ स्थित हिमालय सुगर मिल्स परिसरमा ११औं विस्तारित काउन्टर शुभारम्भ गरेको छ।

एनएमबि बैंकको वित्तीय साक्षरता सम्पन्न

एनएमबि बैंक गैंडाकोट शाखाले बैंकका कर्मचारी तथा ग्राहकको सहभागितामा गैंडाकोट–४दर्शनचोकमा ‘वित्तीय साक्षरता कार्यक्रम’सम्पन्न गरेको छ।

एनएमबि बैंक र सोवा हेल्थकेयर सेन्टरबीच सम्झौता

अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहक तथा कर्मचारीलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परीक्षण र शल्यक्रियामा विषेश छुट उपलब्ध गराउने छ।

एनएमबि बैंकको नौलो बचत योजना

१८ देखि ४० वर्ष उमेर समूहका सबै नेपाली नागरिकले यो खाता खोल्न सक्ने बैंकले जनाएको छ। यो खाताअन्तर्गत शून्य मौज्दातमै उच्च ब्याजदर प्रदान गर्नुका साथै मेरो सेयर, डिम्याट र आस्वा निःशुल्क उपलब्ध गराउने बैंकको योजना छ।

एनएमबिका ग्राहकलाई हाम्रो अस्पतालमा सहुलियत

समझदारी अनुसार अस्पतालबाट उपलब्ध गराइने चिकित्सकीय सेवामा विशेष छुट तथा सहुलियत हुनेछ।

घुन्सा खोलामा एनएमबिले लगानी गर्ने

एनएमबि बैंक लिमिटेड र रेमिट हाइड्रो लिमिटेडबीच ७७.५ मेगावाट क्षमताको जलविद्युत् आयोजनामा लगानी गर्नेसम्बन्धी समझदारी भएको छ ।

एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम

एनएमबि बैंकका ब्रान्ड दूत रहेका अभिनेता पल शाहको उपस्थितिमा विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

एनएमबि बैंकले नेक्सन इभी किन्न कर्जा दिने

कर्जा सम्झौता अन्तर्गत नेक्सन इभी खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले शून्य प्रतिशत प्रिमियम सहित बैंकको बेस रेट ब्याजदरमा एनएमबि बैंकका नेपालभरका शाखाबाट कर्जा प्राप्त गर्न सक्नेछन्। बैंकले २४ कार्य घन्टाभित्र ८० प्रतिशतसम्म फाइनान्सको सुविधा उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ।

एनएमबि बैंकको नयाँ बचत योजना

एनएमबि बैंकले सबै उमेरको लगानीकर्तालाई लक्ष्य गरीे शून्य मौज्दातमै विशेष सुविधायुक्त एनएमबि इन्भेस्टर सेभिङस अघि सारेको छ।

एनएमबि बैंकबाट बाढी प्रभावितलाई राहत

एनएमबि बैंकले मनाङका बाढी प्रभावितलाई राहत वितरण गरेको छ। राहतमा मिनरल वाटर, स्यानिटाइजर र मास्क रहेको बैंकले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्