२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

एनएमबि बैंकको वित्तीय साक्षरता सम्पन्न

एनएमबि बैंक गैंडाकोट शाखाले बैंकका कर्मचारी तथा ग्राहकको सहभागितामा गैंडाकोट–४दर्शनचोकमा ‘वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न गरेको छ। 

कञ्चन आमा समूहको प्रांगणमा आयोजना गरिएको सो कार्यक्रममा एनएमबि बैंक गैंडाकोट शाखाका कर्मचारीद्वय प्रदीप खनाल र राजु पोख्रेललले बैंकको परिचय, बैंकले प्रदान गर्दै आइरहेको सेवा, डिजिटल बैंकिङका साथै बैंकको महत्वकबारे प्रकाश पारेको बैंकले जनाएको छ।

प्रकाशित: ११ चैत्र २०७८ ०४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App