१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम

एनएमबि बैंकका ब्रान्ड दूत रहेका अभिनेता पल शाहको उपस्थितिमा विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

बैंकले शनिबार मोरङको बूढीगंगा गाउपालिकास्थित टंकिसिनवारी शाखा र विराटनगरको महेन्द्र  चोकस्थित प्रदेश कार्यालयको प्रांगणमा बैंकको वित्तीय योजनाका बारेमा जानकारी दिन दुई बेग्लाबेग्लै कार्यक्रम गरेको जनाएको छ।

प्रकाशित: २७ मंसिर २०७८ ०१:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App