१२ आश्विन २०८१ शनिबार
image/svg+xml

टी ट्वेन्टी शृङ्खला : नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको ट्वेन्टी– २० शृङ्खलाको अन्तिम खेल आज मध्याह्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदै छ।

२५ ओभर सकिँदा ३ विकेट गुमाएर शतक नजिक क्यानडा

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भइरहेको खेलमा नेपाली कप्तान रोहित पौडेलले टस जितर फिल्डिङ रोजेका छन्।

यू–१९ विश्वकपः अफगानिस्तानसँगै भिड्दै नेपाल, सुपर सिक्समा पुग्ने लक्ष्य

नेपाल र अफगानिस्तानबीचको खेल दक्षिण अफ्रिकाको बुफेलो पार्क इस्ट लन्डनमा हुनेछ। खेला नेपाली समय अनुसार दिउँसो १ः४५ मा सुरु हुनेछ।

डेनमार्क युरोकप २०२४ मा छनोट

घरेलु मैदानमा नर्थ म्यासेडोनियामाथि ५–२ को जित निकाल्दै इटाली समूह ‘सी’ को दोस्रो स्थानमा उक्लिएको छ। अब दोस्रो टोलीका रूपमा इटाली र युक्रेनको सम्भावना बाँकी छ। आगामी मंगलबार दुवैले एकअर्काको सामना गर्नेछन्। उक्त खेलमा जित या बराबरीले इटालीले युरोकप २०२४ मा स्थान बनाउनेछ।

अपराजित एपिएफलाई १० विकेटको सफलता

लुम्बिनी प्रदेशमाथि १० विकेटको सानदार जित निकाल्दै विभागीय टोली एपिएफ राजधानीमा जारी ललितपुर मेयर्स महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको छ।

काठमाडौंलाई ओसिलो मैदानको लाभ

ललितपुरले प्लेअफमा स्थान बनाउन काठमाडौंले बाँकीरहेका दुवै खेल हारेको कामना गर्नुपर्ने थियो। चौथो खेलमा काठमाडौं डिएलएसमा पोखरासँग १४रनले पराजित भएपछि ललितपुरको प्लेअफ प्रवेशको गणितीय सम्भावना ब्युँतेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्