६ पुस २०८१ शनिबार
image/svg+xml

प्रदेश कमिटीलार्इ पूर्णता दिने जिम्मेवारी थापा र पाैडेललार्इ

केन्द्रिय सदस्यहरुको कार्यविभाजन र प्रदेश कमिटीलाई पूर्णता दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दुई सदस्यीय कार्यदल गठन गरेको छ।

नेकपाको सचिवालय बैठक स्थगित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पूर्व निर्धारित सचिवालय बैठक स्थगित भएको छ। आज दिउसो ३ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा हुने भनिएको बैठक सुरु हुने केहिसमय पहिले स्थगित गरिएको हो।

नगरपालिका कार्यालय सार्न नेकपाको माग, जोगबुढामा प्रदर्शन

डडेल्धुराको भित्रिमधेश जोगबुढास्थित परशुराम नगरपालिकाको कार्यालय तत्काल सार्नुपर्ने भन्दै नेकपाले विवाद चर्काएको छ। हाल लालढुंगा बजारमा रहेको परशुराम नगरपालिको कार्यालय सिद्धनाथमा तत्काल सार्नुपर्ने भन्दै नेकपाले लालढुंगामा -याली निकाली प्रदर्शन गरेको हो।

नेकपाको सचिवालय बैठक आज पनि

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज दिउसो प्रधानमन्त्री निवास वालुवाटारमा बस्दैछ। बैठक नियमित रहेकाले समसामयिक विषयमा छलफल हुने नेकपाका महासचिब विष्णु पौडेलले जानकारी गराए।

सरकारले गलत दिशा लिएको छः सिपी मैनाली

नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सिपी मैनालीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सशक्त बहुमत भएपनि जनताले अपेक्षा गरे बमोजिम काम गर्न नसकेको र असफल भएको आरोप लगाएका छन्।

मन्त्रिमण्डल पुनर्गठन हुन्छ, प्रधानमन्त्री परिवर्तन हुँदैन् : नेता पौडेल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले अब बस्ने स्थायी समिति बैठकमा वर्तमान मन्त्रीहरुको कार्यशैली र मन्त्रीहरु परिवर्तन गर्नेबारे व्यापक छलफल हुने स्पष्ट पारेका छन्। उनले भने, ‘अब बस्ने स्थायी समिति बैठकमा प्रधानमन्त्रीको टिम परिवर्तन हुन्छ। तर, प्रधानमन्त्री परिवर्तन हुँदैन्।’

सरकारले आलोचना सुन्नुपर्छ : नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले सरकारले आलोचना सुन्न सक्नुपर्ने बताएका छन्। ‘सरकारबाट काम गर्दै जाँदा गल्ती भएका हुन सक्छन्’, कोहलपुरमा मंगलबार कार्यकर्ता भेटघाटमा भने, ‘आलोचना सुन्नै नसक्ने, गल्ती नै भएको छैन जस्तो गरेर सरकार प्रस्तुत हुनु हुँदैन।’

नेपालका गुनासा सुनिए, सुनुवाइ भएनन्

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टीको बैठकमा नेता माधवकुमार नेपालले पार्टीभित्र दर्ता गराएको असन्तुष्टीमाथि छलफल भएको छ।

नेकपामा नेपाल–ओली गुट पुनः एक हुने तयारी

०५४ साल अघिको जस्तो गरी ओली र नेपाल समूह पुनः एउटै गुट बनेमा नेकपा भित्रको गुट राजनीति जीवितै रहनेछ। काठमाडौ ७ का सांसद रामवीर मानन्धरले दिएको राजीनामा पार्टीले अस्वीकार गरेपछि गौतम आजको बैठकमा निकै आक्रामक रुपमा प्रस्तुत भएका थिए।

नेकपा सचिवालय बैठक : आन्तरिक विषयमा छलफल

दशैँअघि पटक पटक स्थगन हुँदै आएको नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकमा अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे छ। गत असोज २२ को सचिवालय बैठकले असोज २४ का लागि तोकेको बैठक पटक पटक सरेकामा आज र भोलि (आइतबार र सोमबार)का लागि तय गरिएको छ।

नेकपाको सचिवालय बैठक बस्दै

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दैैछ। विहान ११ बजे बस्ने तय भएको बैठक नेताहरुको व्यस्तताका कारण दिउँसो २ बजेपछि मात्रै बस्ने भएको छ। बैठकमा पार्टी एकता प्रक्रिया, सरकारका कामकारवाहीको समीक्षा तथा जिल्ला कमिटीका एकीककरणसम्बन्धी कार्यसूची, वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिमाथि छलफल हुने बताइएको छ।

ओली र दाहालको प्रशंसा गर्दै नेपालले भने, ‘कांग्रेस र मधेसवादी दल विकास विरोधी’

नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेस र मधेसवादी दललाई उस्तै उस्तै दलको संज्ञा दिएका छन्। कांग्रेस, फोरम तथा राजपाले विरोध गर्नुबाहेक अरु केही गर्न नजानेको बताउँदै विकास विरोधी रहेको उनले आरोप लगाए।

विद्युत निर्यातले देश धनी हुन सक्छः नेता नेपाल

नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विद्युत निर्यात गरेर देश धनी हुन सक्ने बताएका छन्। जल सम्भावनामा विश्वको दोस्रो ठूलो धनी देश नेपालबाट उत्पादित हुने विद्युत बेचेर देश धनी हुने सम्भावना रहेको उनले औल्याए। बंगलादेशले मात्र नेपालसित ४० हजार मेगावाट विद्युत खरिद गर्न खोजेको बताउँदै देशको बिजुली उत्पादनले आन्तरिक तथा बाह्य समृद्धि ल्याउने उनको भनाई छ।

‘प्रधानमन्त्री ज्यू ! गल्ती गर्ने कसैलाई नछोड्नुस्, डण्डा लगाएर तह लगाउनुस्’

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा गल्ती गर्ने जोसुकैलाई कारवाही गर्न आग्रह गरेका छन्। नेता नेपालले भने, “सरकारसँग स्वदेश र विदेशमा बस्ने नेपालीले वर्तमान सरकारले राम्रो गर्छ भन्ने अपेक्षा गरेका छन्, त्यसैले गल्ती गर्ने कसैलाई नछोड्नुस् प्रधानमन्त्री ज्यू, डण्डा लगाएर तह लगाउनुस्।”

‘सरकारलाई असफल पार्नकै लागि आलोचना र आक्रमण भइरहेको छ’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सोम प्रसाद पाण्डेले केपी शर्मा ओली नेतृत्वको सरकारलाई कमजोर नठान्न आग्रह गरेका छन्। रिपोर्टर्स क्लबद्वारा आइतवार आयोजित साक्षात्कारमा बोल्दै सरकारलाई असफल पार्नकै निम्ति आलोचना र आक्रमण भइरहेको टिप्पणी गरे। ‘वर्तमान सरकारलाई असफल पार्न हो कि वा सुधारको निम्ति हो ठूलो आक्रमण भैरहेको छ। ठूलो आलोचना भैरहेको छ?’ उनले प्रश्न गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्