कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
कम्पनीले चैत २२ देखि २५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ६ लाख ८४ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो।
कम्पनीले चैत २२ देखि २५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ६ लाख ८४ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो।
सामाजिक सञ्जालमा सरकारले २४ घण्टामा लाइसेन्स दिन थाल्यो भनेर प्रचार भएपनि व्यवहारमा त्यो लागू नभएको भन्दै देश स्टन्टबाजीले भन्दापनि परिणामले चल्ने बेला आएको बताए ।
राप्रपाले प्राविधिक रुपले हारेपनि राजनीतिक रुपमा भने जितेको दाबी गरेका छन् ।
साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.१७ अंकले घटेको छ। अघिल्लो कारोबार दिन सामान्य सुधार देखिएको बजारमा यस दिन परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ।
भेटमा प्रतिनिधि सभाका १० र संयुक्त २ गरि १२ वटा समितिका सभापतिहरुको उपस्थिति रहेको थियो।
हिँड्डुल गर्न नसकेपछि उनले प्रतिलिपि लिन सकेका थिएनन्। सोमबार पहिलो पटक आँगनमै नागरिकताको प्रतिलिपि प्राप्त गरे।
मुस्लिम आयोग गण्डकीले गण्डकी प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङको विवादित व्यावसायिक साझेदारीबारे स्वतन्त्र छानबिन हुनुपर्ने माग गरेका छन्।
जेनजेड रेड फोर्स नेपालले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ।
भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो र पारदर्शी बनाउन टोकन प्रणाली लागू गरेको छ।
एक समय उनका १४ चलचित्र लगातार असफल भएका थिए। तथापि उनले हार नमानी धैर्य र अनुशासनका साथ काम जारी राखे।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री सुधन गुरुङको विवादित व्यावसायिक साझेदारीबारे सरकारसँग स्पष्टीकरण माग गरेका छन्।
अबको केही घन्टापछि घरेलु मैदानमा पहिलो पटक रात्रिकालीन अन्तर्राष्ट्रिय खेल आयोजना हुँदैछ। त्रिवि क्रिकेट मैदानमा बेलुका ५ बजे हुने ऐतिहासिक खेलमा नेपालले युएईको सामना गर्दैछ।
विशेषगरी पर्यटन, लगानी तथा जलवायु परिवर्तन र हिमाली पर्यावरणका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल केन्द्रित थियो।
पश्चिम तराई क्षेत्रमा पछिल्ला केही दिनयता तापक्रम निरन्तर उकालो लाग्दै गएको छ।