आज यस्तो छ कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
सरकारले अबको तीन वर्षमा १५ हजार मेघावाट र १० वर्षमा ३० हजार मेगावाट जलविद्युत् उत्पादनको लक्ष्य राखेको छ।
प्रहरीका अनुसार करिब २७ वर्षीया शारीरिक रूपमा अशक्त महिलामाथि उनका ५० वर्षीय काकाले इच्छाविपरीत जबरजस्ती करणी गरेको आरोप छ।
कर्णालीमा २०७१ सालको बाढीले ०.४० मेगावाट क्षमताको कालिकोटको सान्नीघाट जलविद्युत् आयोजनाको नहर र हेडबक्समा क्षति पु¥यायो।
सिरिकमा भएको आक्रमणबाट धेरै मानिस घाइते भएको र उनीहरूलाई अस्पताल लगिएको बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी एक दशकभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने आफ्नो वाचापत्रमा उल्लेख गरेको छ।
छुरा प्रहारबाट बुटनको ढाडमा गम्भीर घाउ लागेको थियो। उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मंगलबार राति ९ बजे मृत्यु भएको प्रहरीले बताएको छ।
उत्तर अमेरिकाका तीन राष्ट्रहरू अमेरिका, क्यानडा र मेक्सिकोमा जारी यस महाकुम्भको दुई हप्ता लामो तीव्र प्रतिस्पर्धापछि ४० राष्ट्रहरू प्रतियोगिताबाट बाहिरिएका हुन्।
वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीकाे ऐतिहासिक उपन्यास ‘बखान’ को दोस्रो संस्करण प्रकाशित भएको छ।
बेल्जियमका कप्तान युरी टिलेमान्सले प्रतिबन्धका बावजुद अमेरिकाका फोलारिन बालोगुनलाई खेल्न दिइएको निर्णयले आफ्नो टोलीलाई थप बलियो बनाएको बताएका छन्।
नेपालको आँखा उपचार सेवाको कम्बोडियाको विदेश तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयको स्थायी सचिव तथा प्रधानमन्त्रीकी निजी सल्लाहकार इट सोफियाले उच्च प्रशंसा गरेका छन्।
निजी क्षेत्रको लगानी र कर्जा विस्तारलाई प्राथमिकतामा राखेर नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि लचिलो मौद्रिक नीति ल्याएको छ।
यसैबिच, इरानका दिवंगत सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका लागि इराक पुगेका राष्ट्रपति मसूद पेजेश्कियान आक्रमणको खबरपछि तेहरान फर्किएका छन्।
पटकपटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान सुरु गरेको छ।
कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।