१३ आश्विन २०८१ आइतबार
image/svg+xml

मुक्तिनाथ बैंकका ग्राहकलाई छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन नवलपरासीको भुमहीमा रहेको रामनगर सामुदायिक अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ।

डिजिटल कारोबार र भुक्तानी दुवै बढ्यो

अहिले काठमाडौं उपत्यकासहित मुलुकका मुख्य सहरहरूमा चियापसल, तरकारी पसल, किराना पसलदेखि ठूला-ठूला सपिङमलमा मात्रै होइनन्, सामान्य खालमा भट्टीपसलमा पनि डिजिटल कारोबार तथा भुक्तानीमा वृद्धि भइरहेको छ।

सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केवल कारमा छुट

सिद्धार्थ बैंक र पोखरास्थित अन्नपूर्ण केवल कारबीच बैंकका ग्राहकहरूलाई केवल कारको टिकटमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

सिद्धार्थ बैंकका ग्राहकलाई कलार्क्स रिसोर्टमा छुट

उक्त सम्झौतामाबैंकका वीरगन्ज शाखाका प्रबन्धक बाबुराम न्यौपानेर कलाक्र्सरिसोर्टका महाप्रबन्धक राजेश रन्जनलेहस्ताक्षर गरेका छन्।

सुरुंगामा माछापुच्छ्रेको क्युआरकोड

माछापुच्छ्रे बैंकले झापाको सुरुंगा बजारका स्थानीय व्यवसायीलाई क्युआर कोड हस्तान्तरण गरी डिजिटल कारोबार सुरुवात गरेको छ।

ई–कमर्समा उछाल :वर्षमा साढे ८ अर्बमाथि कारोबार

गत आर्थिक वर्षमा वैदेशिक लगानीमा सामान्य वृद्धि भएको छ। राष्ट्र बैंकले सार्वजनिक ग रेको तथ्यांक अनुसार गत आवमा खुद प्रत्यक्ष वैदेशिक लगानी ०.२ प्रतिशतले वृद्धि भएको हो।अघिल्लो आवमा १९ अर्ब ४८ करोड रूपैयाँ खुद प्रत्यक्ष वैदेशिक लगानी रहेकोमा गत आवमा खुद प्रत्यक्ष वैदेशिक लगानी तीन करोड रूपैयाँले बढे र १९ अर्ब ५१ करोड रूपैयाँ पुगेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्