६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

मतदान स्थलहरु अपांगमैत्री हुन आवश्यक

निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न कोही पनि नागरिक नछुटून भन्नेमा सचेत रहेको बताएको छ।

अर्थतन्त्र उकास्न अपांगमैत्री पर्यटन प्रवर्द्धन आवश्यक

सबैका लागि खुला: नेपालका होटलहरूमा अपांगता भएका व्यक्तिहरूको पहुँचसम्बन्धी एक सर्वेक्षण शीर्षकको अध्ययन प्रतिवेदनले सुलभ पहुँचयोग्य पर्यटन बजार विस्तार गर्न सके देशको अर्थतन्त्र उकासिने बताएको हो।

अपांगमैत्री छैनन् उपत्यकाका सडक

राजधानीका सडकमा गीत गाएर जीवनयापन गर्ने झापाका २८ वर्षीय दृष्टिविहीन जेठा ममु सन्देशलाई हिँडडुल गर्न सास्ती हुने गरेको छ। यसको कारण हो– राजधानीका सडक अपांगमैत्री नहुनु।

नुवाकोटमा नेपालकै पहिलो अपांगमैत्री पुस्तकालय

रिड नेपाल नामक सामाजिक संस्थाले नेपालकै पहिलो अपांगमैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक सामुदायिक पुस्तकालय निर्माण गरेको जनाएको छ।

अपांगमैत्री सरकार कहिले?

सरकार नभएका हैनन्, नबनेका पनि हैनन्। धेरै र उस्तै परे वर्षमै ३–४ वटा सरकारसमेत बन्ने गरेका छन् नेपालमा। यस अर्थमा हामी निकै भाग्यमानी पनि छौँ। धेरैले मन्त्री पाउँछन्। धेरैले विभिन्न नियुक्तिमा भाग पनि पाउँछन्।

आवश्यकता अपांगमैत्री बजेटको

असहाय, अशक्त, वञ्चितीकरणमा परेका आदि वर्गलाई प्राथमिकतामा राख्नु राज्यको मूल कर्तव्य हुन्छ। तर नेपालको सरकार भने यही मुख्य कर्तव्यबाट चुकेको देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्