२० आश्विन २०८१ आइतबार
image/svg+xml

छोरालाई आफैं भारत भगाएर उल्टै धम्क्याएको गुनासो

दैलेखको दुल्लु नगरपालिकाकी सपना (नाम परिवर्तन) लाई गत जेठ ४ गते गुराँस गाउँपालिकाका सुरेश खत्री (२२) ले विवाहको प्रलोभन दिएर भगाए।

दुई करोडमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण

स्थानीय तहका फोहरमैला व्यवस्थापन गर्ने उद्देश्यले निर्माण गरिएको तनहुँको म्याग्दे गाउँपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ।

अवैध उत्खनन रोक्न गाउँपालिकाको माग

सर्लाहीको एक पालिकाले बिचौलियाको मिलोमतोमा बागमती र एकारसी नदीको नदीजन्य पदार्थ अवैध रूपमा उत्खनन भइरहेको भन्दै रोक्न माग गरेको छ।

हुम्लाका गाउँबस्तीमा युवा रितिदै

सङ्घ, प्रदेश र स्थानीय सरकारले युवाका लागि रोजगारीका कुनै कार्यक्रम ल्याउन नसकेपछि हुम्लाका पनि कतिपय पालिकाका गाउँ नै रित्तिने गरी कामको खोजीमा युवा विदेशिएका छन्।उनीहरु धेरैजसो भारत जाने गरेका छन्।

घाममा बसेर परीक्षा दिँदै हुम्लाका विद्यार्थी

उच्च हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि विद्यार्थीले घाममा बसेर वार्षिक परीक्षा दिन थालेका छन्। हुम्लामा विगतका वर्षझैँ हिमपात नभए पनि चिसो बढ्दा खुल्ला चौरमा डेस्क, बेन्च राखेर विद्यार्थी यो वर्षको वार्षिक तथा अन्तिम परीक्षा दिइरहेका छन्।

चिसो याममा पनि बिक्दैनन् बख्खु र काम्ला

‘हाम्रो पालामा अहिलेको जस्तो कपडाहरु पाइँदैनथ्यो, खुट्टामा जुत्ता चप्पल लगाउने चलन थिएन, ऊनको कपडा ओढेर चिसो छल्ने गथ्र्यौं, घरपिच्छे मान्छेहरुले घुम, काम्लो, भाङ्ग्रा बुन्थे तर अहिले कसैले पनि बुन्दैनन्, बुने पनि बिक्री नै हुँदैन,’भन्छन, निसीखोला गाउँपालिका–६ का ७४ वर्षीय वीरमान बुढामगर।

पर्यटकले खचाखच घलेगाउँका 'घरबास'

उनले भने, 'विगतमा ४०–५० जना पर्यटक आगमन भइरहे पनि नयाँवर्ष मनाउन आउने पर्यटक यतिबेला बढेका छन्। अहिले दैनिक तीन–चार सयको हाराहारीमा पर्यटक आएका छन्।'

रोहिणीमा बालिका बीमा कार्यक्रम

बीमा कार्यक्रमबाट बालिकाको उच्च शिक्षामा सहयोग पुग्ने तथा आर्थिकरूपमा कमजोर परिवारलाई केही भए पनि सहयोग पुग्ने अपेक्षासहित कार्यक्रम सुरु गरिएको अध्यक्ष यादवले बताए।

फाखेल–फर्पिङ सडकखण्ड आजदेखि दुई महिनाका लागि बन्द

'आजदेखि आगामी फागुन १५ गतेसम्म फाखेल–फर्पिङ सडकखण्डमा सवारीसाधन आवागमन बन्द गरिएको छ', इन्द्रसरोवर गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्