८ आश्विन २०८१ मंगलबार
image/svg+xml

हेटौँडामा सवारी दुर्घटनामा एकको मृत्यु

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१च ५९९४ नंको बोलेरो र विपरीत दिशातर्फ आउँदै गरेको को१ख १३२८ नंको टिपर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा परेका सञ्चारकर्मीलाई बिमाबापतको रकम प्रदान

नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी बुलेट खतिवडालाई बिमाबापतको रकम हस्तान्तरण गरेको छ।

ट्र्याक्टर दुर्घटनामा दुईजना बेपत्ता

सञ्चार शाखाकाअनुसार अन्दाजी सडकबाट अन्दाजी ५५ मिटर तल भेरी नदीमा ट्र्याक्टर खसेको थियो। सोमबार बेलुकी साढे ६ बजेतिर ट्र्याक्टर दुर्घटनामा परेको शाखाको भनाइ छ। स्थानीयवासीका अनुसार सडकबाट ट्र्याक्टर खसेको थियो।

जीप दुर्घटनामा परी ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग

जीप दुर्घटनाका चालकलाई कारवाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति पाउने माग सहित दुई दिनसम्म पीडितले शव बुझेका थिएनन्। दुर्घटनामा मृत्यु भएकाहरुलाई कानून बमोजिम पाउनुपर्ने राहत उपलब्ध गराउने र घाइतेको उपचार खर्च बेहोर्ने सहमति भएपछि पीडितले शव बुझेका थिए।

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१२ निवासी अरुण देवकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

आकस्मिक विपद् व्यवस्थापनसम्बन्धी भक्तपुरमा डेमो

भक्तपुर अस्पतालका मेसु डा.सुमित्रा गौतमको नेतृत्वमा अस्पतालको ‘आकस्मिक विपद् व्यवस्थापन’ को क्रममा २२ जना घाइतेको सफल व्यवस्थापन तथा सहकार्य अभ्यास गरिएको थियो।

जीप दुर्घटनाः मृतकको सङ्ख्या छ पुग्यो

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ।

दैलेखमा जीप दुर्घटनामा एकको मृत्यु

भगवतीमाइको मुकाम वेस्डादेखि सदरमुकाम आउँदै गरेको लु २ च ४८२९ नं को बोलेरो नारायण नगरपालिका– ११ लोहोरेमा आज बिहान दुर्घटनामा परेको हो।

दैलेखमा जिप दुर्घटना: १ जनाको मृत्यु, १० जना घाईते

भगवतीमाई गाउँपालिकाको मुकाम बेस्तडाबाट दैलेख बजार आउँदै गरेको लु२च ४८२९ नम्वरको बोलेरो जिप दैलेख सदरमुकाम नजिक बुधवार विहान लोहोरेमा दुर्घटना भएको छ।

डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को?

स्याङ्जा चापाकोट नगरपालिका–४ बस्ने ५३ वर्षीय गीतानाथ खनालको गत महिना सडक दुर्घटनामा मृत्यु भयो। सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेलीटोल नजिक उनले चलाएको ग११प ५४४४ नंको मोटरसाइकलले सडक पार गर्ने क्रममा बुटवलबाट बेलहिया जाँदै गरेको ना३ख ३८६० नंको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

सहचालकसहित अन्य दुई जना सामान्य घाईते भएको ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्र प्रसाद आर्चायले बताए।

पाल्पामा शव बोकेको बस दुर्घटनाः सात जनाको मृत्यु

आज बिहान पाल्पाको लघुवामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। बुटवल तर्फबाट शव बोकेर गुल्मीको रिडि जाँदै गरेको बस पाल्पाको रिब्दिकोट २ लघुवामा दुर्घटना हुँदा ७ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर ट्वातीले बताए। घटनामा ८ जना गम्भीर घाइते भएका छन्।

भक्तपुरमा कार दुर्घटनाः एकको मृत्यु, दुई जना घाइते

मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा तीव्र गतिमा काठमाडौँ जाँदै गरेको बा४च ५७६ नम्बरको कार सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो।

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ चिसापानी–४ का २३ वर्षीय अनिल विक, चितवन राप्ती–४ का १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला–३ का १९ वर्षीय अनिल लामगादे रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्