बस र ट्रक ठोक्किदा दुईको मृत्यु, ३२ घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा आज बिहान साढे ३ बजे बस र ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा आज बिहान साढे ३ बजे बस र ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा आज बिहान साढे ३ बजेको समयमा बस र ट्रक एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ।
प्यासिफिक महासागरमा विमान दुर्घटना हुँदा ४७ जना सामान्य घाइते भएका छन्। बीबीसीका अनुसार विमानमा १२ जना चालक दलका सदस्य र ३५ यात्रु थिए। घटनालगत्तै उद्दारकर्ताले डुंगाबाट चालक दलका सदस्यसहित सबै यात्रुको सकुशल उद्दार गरेका छन्। सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
बुटवल भैरहवा सडकखण्डको तिलोत्तमा नगरपालिका शंकरनगर चोकमा बुधबार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ। दुर्घटनामा परी बुटवल ११ कालिकानगरका बस्ने २० वर्षीय अनु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।
रेसुङ्गा नगरपालिकामा ढुङ्गाले च्याप्दा एक मजदुरको ज्यान गएको छ। रेसुङ्गा नगरपालिका १२ छापमा मगंलवार दिउँसो ढुङ्गाले च्याप्दा स्थानीय ५२ बर्षीय गुनबहादुर कामीको ज्यान गएको प्रहरीले जनाएको छ।
पृथ्वी राजमार्गस्थित म्याग्दे गाँउपालिका–४ मनहरीमा मंगलबार बिहान सवारी ठोक्किदा दुई यात्रुको मृत्यु भएको छ भने ८ घाइते भएका छन्।
इलामको चुलाचुली गाउँपालिकाका नायव सुब्बा जितबहादुर कोइराला (जगत)को सवारी दुर्घटनामा निधन भएको छ।
सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्डस्थित सुखीपुर नगरपालिका–२ मा गए राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।
कर्णाली राजमार्गअन्तर्गतको दैलेख खण्डमा जिप दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ कुसुण्डेमा रात्रिबस दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन्।
नेदरल्याण्ड्समा रेल र कार्गो मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी चार बालबालिको मृत्यु भएको छ।
सुर्खेतको वीरेन्द्रनगरस्थित ब्युरेनीमा भएको सवारी दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ।
अफगानिस्तानमा भएको हेलिकोप्टर दुर्घटनामा ५ सैनिकको मृत्यु भएको छ।
कैलालीको लम्कीचुहा नगरपालिका–३, बल्चौरमा शुक्रवार अपरान्ह भएको यात्रुबाहक बस दुर्घटनामा २ जनाको ज्यान गएको छ। प्रहरीका अनुसार सोही ठाउँका साइकल यात्री स्थानीय कृष्ण बादीका १२ वर्षका छोरा अनिल बादी र धनगढी उपमहानगरपालिकाका २५ वर्षका पतरुप तामाङको मृत्यु भएको हो।
कैलालीको लम्कीचुहा नगरपालिका–३, बल्चौरमा अाज अपरान्ह से १ ख ११८८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा छ जना घाईते भएका छन।