१० मंसिर २०८१ सोमबार
image/svg+xml

अब १० रुपैयाँमै २० लिटर खानेपानी!

काठमाडौंवासीले १० रूपैयाँमै २० लिटर खानेपानी पाउने भएका छन्। पहिलोपटक काठमाडौंको बानेश्वरबाट १० रूपैयाँबाट २० लिटर खानेपानी पाउने व्यवस्था भएको हो।

‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी बजारमा

केएल दुगड ग्रुपले ज्ञान ब्राण्ड अन्तर्गतको नयाँ उत्पादन ‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी बजारमा ल्याएको छ।

केयुकेएलले नयाँ लाइनमा बिलिङ नगर्दा करोडौं गुमाउँदै

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को व्यवस्थापकीय कमजोरीका कारणले नयाँ पाइपलाइनबाट मेलम्चीको पानी वितरण गरे पनि ग्राहकको घरमा बिलिङ नगर्दा केयुकेएलले करौडौं रूपैयाँ राजस्व गुमाउँदै आइरहेको छ।

केएल टावरको ‘रमाइलो दशैं तिहार’ योजना

केएल टावरले दशैं तिहारका लागि ‘रमाइलो दशैं तिहार’ उपहार योजना ल्याएको छ। योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहार पाउने छन्।

एसिया कप क्रिकेट: व्यग्र प्रतीक्षामा पाकिस्तान र भारतबीचको खेल

भारतीय क्रिकेटर केएल राहुलले राजनीतिक रूपमा कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँग आइतबार हुने एसिया कप क्रिकेटमा भिडन्तका लागि आफूहरू उत्साहित रहेको बताएका छन्।

केएल दुगड समूहको ज्ञान मखाना बजारमा

के एल दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मखाना बजारमा ल्याएको छ। के एल दुगड समूहले ज्ञान चक्की आँटा, ज्ञान मैदा जस्ता उत्पादनहरू लामो समयदेखि बजारमा उपलब्ध गराउँदै आइरहेको छ।

केएल टावरमा बिग सेल मेला

४० भन्दा बढी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डमा ५० प्रतिशतसम्म छुट योजना सहित मेला सुरु भएको कम्पनीले जनाएको छ।

बसन्त चौधरीले पाए केएलएफ अवार्ड

भारतको बहुचर्चित कलिंग लिटररी फेस्टिबलमा नेपालका चर्चित कवि वसन्त चौधरीको कृतिले ‘पोएट्री बुक अफ दी इयर’ अवार्ड पाएको छ।

असफल मेलम्ची आयोजना

मेलम्ची खानेपानी आयोजना राजधानी उपत्यकाको काकाकुल सपनामाथिको निर्मम ठट्टा हो। यतिका वर्ष लगाएर पूरा गरिसकेपछि फेरि पानी नआउने गरी विपत्ति आइलाग्नुको कारण आयोजना निर्माणमा देखिएको कमजोरी प्रमुख रूपमा दोषी छ।

केयुकेएलद्वारा वितरण गरिएको खानेपानीमा फोहर

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) वितरण केन्द्र महांकाल चौरले वितरण गरेको पिउने पानीमा फोहोर र ढल मिसिएको भेटिएको छ । गौरीघाट कुमारीगाल संगम टोल क्षेत्रका करिब दुई सय घरमा जडान गरिएको खानेपानीको धारोमा ढल र फोहरयुक्त पानी आउने गरेको हो ।

केएल टावरमा भ्यालेन्टाइन लक्षित मेला

मेलामा ४० भन्दा धेरै आउलेट राखिएका छन्। मलमा बालबालिकादेखि बयस्क सबै उमेर समूहका लागि आवश्यक पर्ने विभिन्न कम्पनीका ब्रान्ड अनुसार ५० प्रतिशतसम्म छुट पाइने व्यवस्था गरिएको बताइएको छ।

खानेपानीको धारामा ढलको पानी

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) महाँकाल चौरले गौरीघाट क्षेत्रमा ढल मिसिएको खानेपानी वितरण गरेको छ।

युनाइटेड सिमेन्टसलाई आइएसओ

केएल दुगड ग्रुप अन्तर्गतको संस्था युनाइटेड सिमेन्ट्स प्रालिले आइसिएसबाट आइएसओ ९००१ः२०१५ आइएसओ १४००१ः२०१५ को प्रमाणपत्र पाएको छ।

मापदण्ड बिनै ठडिँदै केयुकेएल भवन

जावलाखेलस्थित निर्माणाधीन अवस्थामा रहेको केयुकेएलको भवन मापदण्डबिनै निर्माण भइरहेकोे भेटिएको छ। सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ अनुसार सरकारी कार्यालयले भवन बनाउन नक्सापास प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ। तर, केयुकेएलले उक्त भवन निर्माण गर्दा ललितपुर महानगरपालिकाको मापदण्ड नै परिपालना नगरेको भेटिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्