२८ कार्तिक २०८१ बुधबार
image/svg+xml

कुनै पनि छलफलमा संलग्न छैनौं : स्वीस दूतावास

सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदमा कमिसन सेटिङ गरिरहेको अडियो बाहिरिएपछि स्वीस दूतावासले विज्ञप्ती जारी गर्दै यसमा आफ्नो कुनै छलफल नभएको बताएको छ। दूतावासले सो सम्बन्धी कुनै पनि छलफलमा दूताबासको संलग्नता रहेको प्रष्ट पारेको छ।

‘तयारीपछि मात्र नेपाली फर्काऊ’

चनियाँ दूतावासले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि नेपाली निकायसँगै आफ्ना कर्मचारीलाई पनि खटाएर संयुक्त रूपमा काम गरिरहेको जनाएको छ।

पोर्चुगलमा दूतावास स्थापनाको माग

गैरआवाशीय नेपाली संघ (एनआरएन) ले पोर्चुगलमा दूतावास स्थापनाको माग गरेको छ। एनआरएनले आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापन पत्र बुझाउँदै दूतावास स्थापनाको माग गरेको हो।

दुई सातादेखि कतारमा शव अलपत्र

रौतहट, चन्द्रपुर–८ सन्तपुरका रोशनकुमार चौधरीको पछिल्लो दुई साता कतारमा रहेका नेपाली राजदूतावासमा फोन गर्ने र काठमाडौंमा रहेका वैदेशिक रोजगारीसम्बद्ध निकाय धाउँदैमा बितिरहेको छ।

केसिटिसीलाई उपाधि

पाकिस्तानी दूतावासको आयोजनामा भएको पाँचाैँ पाकिस्तानी दूतावास ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि काठमाडाैँ क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) ले जितेको छ ।

दूतावासमा आक्रमण गराएको भन्दै इरानलाई ट्रम्पको चेतावनी

नववर्ष २०२० को पूर्वसन्ध्यामा ट्विट गर्दै राष्ट्रपति ट्रम्पले दूतावास आक्रमणका कारण कसैको मृत्यु भए वा कुनै पनि किसिमको क्षति पुगे इरानले ठूलो मूल्य चुकाउनुपर्ने ‘धम्की’ दिएका छन्।

बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण

राजधानी बग्दादमै सबैभन्दा धेरै सुरक्षा दिइएको दूतावास परिसर लक्षित आक्रमण हुन थालेपछि सुरक्षामा खटिएका अमेरिकी फौजले अश्रुग्यास प्रहार गरेका थिए।

पाकिस्तानी दूतावासद्वारा पुरस्कार वितरण

नेपालस्थित पाकिस्तानी दूतावासले आठौं वार्षीक राजदूत निबन्ध लेखन तथा चौँथो राजदूत वार्षिक वक्तित्वकला प्रतिस्पर्धाका सहभागीलाई नगद तथा अवार्डबाट सम्मान गरेको छ।

कालापानी माग्दै भारतीय दूतावास अगाडि प्रदर्शन गरेर केही उपलब्धी हुन्नः मन्त्री सोनल

प्रदेश नम्बर २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले कालापानी र लिपुलेक लगायतका नेपाली भूभागलाई भारत सरकारले आफनो नक्सामा पारेको भन्दै भारतीय दूतावास अगाडि प्रदर्शन गर्नु भन्दा कुटनीतिक माध्यमले सीमा विवाद टुङ्गयाउनु पर्नेमा सुझाव दिएका छन्।

सीमा मिचेको भन्दै विद्यार्थीद्वारा भारतीय दूतावास अगाडि प्रदर्शन

भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्र एकलौटी ढंगले समेटे त्यसको विरोधमा विद्यार्थीहरुले भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन्।

‘गो ब्याक इन्डिया’ भन्दै भारतीय दूतावास अगाडि नेविसंघको प्रदर्शन, ज्ञापनपत्र बुझाइयो

नेपाल विद्यार्थी संघले नेपाली भूमि भारतीय नक्साबाट हटाउन माग गर्दै बिहीबार भारतीय दूतावासमा ज्ञापन पत्र बुझाएको छ।

भारतद्वारा निर्मित कुलेश्वर आवास माध्यमिक विद्यालयको भवन उद्घाटन

नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

गुरु देवजीको ५५० औं जयन्ती मनाइयाे

नेपाल राष्ट्र बैंक र भारतीय दूतावासको संयुक्त आयोजनामा ​​भएको औपचारिक समारोहमा गुरु नानक देवजीको ५५० औं जयन्ती मनाइएको छ।

चिनियाँ दूतावास अगाडि महिला अधिकारकर्मीकाे प्रदर्शन, १० जना पक्राउ

काठमाडौंस्थित चिनियाँ दूतावास नजिकै विरोध प्रदर्शन गर्ने महिलाहरु पक्राउ परेका छन्।

नेपाल अमेरिका सम्बन्धका ७२ बर्ष

दोस्रो विश्वयुद्धको समाप्तिसंगै स्थापना भएको अमेरिका नेपाल सम्बन्ध ७३ बर्षमा प्रवेश गरेको छ। सन् १९४७ अप्रिल २७ तारीखका दिन अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि सन् १९५९ अगष्ट ६ तारिकका दिन नेपालमा अमेरिकी दूतावासको औपचारिक स्थापना भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्