१४ आश्विन २०८३ बुधबार
image/svg+xml

सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत

सुख, शान्ति र सुस्वास्थ्यको कामनाका लागि गरिने वसुन्धरा देवीको व्रत आज समापन भएको छ।

‘एक कचोरी, दो समोसा, मर्दों का क्या भरोसा’ भन्दै महिला विद्यार्थीको प्रदर्शन

विद्यार्थीहरूले सुरक्षाको नाममा महिलाको आवागमनमा प्रतिबन्ध लगाउनुको सट्टा सार्वजनिक स्थान सुरक्षित बनाउनुपर्नेमा जोड दिएका छन्।

काभ्रे २ मा कांग्रेस महाधिवेशन प्रतिनिधि विवाद

क्षेत्र नम्बर २ का विभिन्न पदका उम्मेदवारहरूले निर्वाचन प्रक्रियामा धाँधली भएको र भ्रामक सूचना सम्प्रेषण गरिएको आरोप लगाउँदै बाँकी निर्वाचन प्रक्रिया तत्काल सुचारु गर्न केन्द्रीय निर्वाचन समितिसँग माग गरेका छन्।

सीपलाई रोजगारी र उत्पादनसँग जोडेर युवालाई स्वदेशमै अवसर दिनुपर्छ : सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्।

म्यानचेस्टर सिटी प्रिमियर लिगको वित्तीय नियम उल्लंघनमा दोषी

म्यानचेस्टर सिटी प्रिमियर लिगका वित्तीय नियम गम्भीर रूपमा उल्लंघन गरेको अभियोगमा दोषी ठहर भएको छ।

दुबईबाट तेल अभिभ उडेको विमान साउदीतर्फ मोडिएपछि इजरायलमा उच्च सतर्कता

घटनापछि इजरायली वायुसेनाले लडाकु विमान परिचालन गरेको र प्रधानमन्त्री बेन्जामिन नेतान्याहू तथा रक्षामन्त्री इजरायल काट्जले सुरक्षा अधिकारीसँग तत्काल छलफल गरेको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँः मन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको सहभागिताले देशको हितका लागि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन्।

दुबईमा चौथो पटक गुञ्जिदै नेपथ्य, मुनाफाको २० प्रतिशत बाढीपीडित बालबालिकालाई

कन्सर्टमार्फत हुने मुनाफाको २० प्रतिशत भोटेकोशीमा आएको बाढीका कारण अनाथ भएका बालबालिका पढाउने तथा एकल महिलाको संरक्षणमा खर्च गरिने लामिछानेले जानकारी दिए।

ट्राफिक नियम पालना नगर्ने ६३४ सवारी चालकलाई कारबाही

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ६३४ जना सवारी चालकलाई कारबाही गरिएको छ।

सिम्तामा म्याद गुज्रिएका खाद्य सामग्री नष्ट

संयुक्त बजार अनुगमनका क्रममा १५ हजार रुपैयाँभन्दा बढी मूल्यका म्याद गुज्रिएका खाद्यवस्तु तथा सामग्री बरामद गरी नष्ट गरिएको छ।

कानुन समितिमा बाँस्कोटा र कर्णबिच चर्काचर्की, एमाले सांसद बैठक छोडेर हिँडिन्

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बुधबार सभापति समीक्षा बाँस्कोटा र नेपाली कांग्रेसकी सांसद निनु कुमारी कर्णबीच चर्काचर्की भएको छ।

तनावले अप्रिय निर्णय

राहदानी विभागबाहिर बाइकमै आफैं बसेको बेला महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक गरेपछि विवाद बढेको थियो।

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

अविरल वर्षापछि घट्टेखोलाको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी नदी अझै पनि पुलको दायाँ र बायाँबाट बगिरहेको छ।

कुलेखानी बाँधका गेट खोल्नुपर्ने जोखिम छैन : विद्युत् प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले कुलेखानी जलाशयको मुख्य बाँधका गेट खोल्नुपर्ने जोखिमपूर्ण अवस्था नरहेको बताएको छ।

जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी काठमाडौं ल्याइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्