कोशीका मुख्यमन्त्रीले पाए बिश्वासको मत
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । सोमबार प्रदेश सभामा भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । सोमबार प्रदेश सभामा भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन् ।
सभामुखले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा र रास्वपा सांसद इन्दिरा रानामगरले बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै ओलीले नेपालको संविधानले मृत्युदण्डको सजाय हुने गरी कानुन बनाउन निषेध गरेको भए पनि नेपाली छोरीको जीवनभन्दा ठूलो कुनै संविधानको धारा वा अन्तर्राष्ट्रिय प्रोटोकल हुन नसक्ने धारणा राखिन्।
सांसद अर्यालले पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र यस्ता घटना दोहोरिन नदिन गम्भीर अध्ययन र अनुसन्धान गराउन सरकारको ध्यानाकर्षण गराइन्।
सोमबार बिहान उदयपुरमा भएको सवारी दुर्घटनामा मत्यु हुनेको संख्या तीन पुगेको छ।
बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका नाबालक आरोपीको भिडियो प्रहरीबाटै लिक भएको पुष्टि भएको छ।
सामसङ नेपालले आफ्ना टिभी तथा होम अप्लायन्सेसमा २३ प्रतिशतसम्मको क्यासब्याक र आकर्षक उपहारसहित विशेष मनसुन अफर सार्वजनिक गरेको छ।
प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङले बलात्कारसम्बन्धी दिएको अभिव्यक्तिप्रति सांसद खुश्बु ओलीले नियमापत्ति जनाएकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचोँ भएको बताएका छन्।
लोकप्रिय पर्यटकीय स्थलका पाँच हजार ‘लिटिल पेन्गुइन’लाई बर्ड फ्लुविरुद्ध खोप लगाउन थालेका छन्।
श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री किन मुस्ताङ गएको भनी प्रश्न गरेका छन्।
न्यायको अन्तिम अर्थ अपराधीलाई सजाय दिनु मात्र होइन । उही अन्याय फेरि दोहोरिन नदिने व्यवस्था निर्माण गर्नु हो ।
विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।
उनले घरेलु हिंसा, यौन दुर्व्यवहार र बाल हिंसासम्बन्धी प्रारम्भिक उजुरीलाई राज्यले कति प्राथमिकताका साथ सम्बोधन गरेको छ कि छैन भन्ने विषयमा पनि समीक्षा गर्नुपर्ने बताइन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सुनारले बझाङकी सम्झना कामी, कञ्चनपुरकी निर्मला पन्त, कैलालीकी माया कामी, रूपन्देहीकी अंगिरा पासी, खोटाङकी रेश्मीका परियार, म्याग्दीकी मीना परियारलगायतका बलात्कार तथा हत्याका घटनाको स्मरण गराउँदै यस्तो बताएका हुन्।