८ मंसिर २०८१ शनिबार
image/svg+xml

शालिक राख्ने विषयमा विवाद हुँदा भीमदत्त नगरपालिकमा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बुधबार एक विज्ञप्ति जारी गर्दै एक साताको लागि निषेधाज्ञा जारी गरेको जानकारी दिएको हो।

कौसी खेतीबाट मनग्य आम्दानी गर्दै प्रेमराज

कञ्चनपुर भीमदत्त नगरपालिका ३ तिलकपुरका प्रेमराज खत्रीले घरको छतभरि कौसीखेती गरी विभिन्न प्रकारका तरकारी फलाएका छन्।

तरकारी खेतीबाट २५ लाख रुपैया बढी आम्दानी

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्काले तरकारी खेती गरेर वार्षिक रूपमा २५ लाख रुपैयाँ बढी आम्दानी गर्दै आएका छन्।

‘पानीले जलमग्न कक्षाकोठा, कहाँ गएर पढ्ने?’

कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ। बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन्।

आम्दानीको मुख्य स्रोत तरकारी खेती

अन्य बालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका-१६ नयाँ बस्तीका किसान तरकारी खेतीमा लागेका छन्।

विदेशको लाख कमाइ छाडेर महेन्द्रनगरमा घुम्ती चिया व्यापार

कञ्चनपुरको भीमदत्त नगरपालिका-६ ऐटपुरका ३० वर्षीय हरिष चन्द दैनिक जसो बिहान र साझँ चियाको घुम्ती व्यापारमा व्यस्त देखिन्छन्। पाँच वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा दुवई पुगेका उनीले त्यहाँ सेक्यिुरिटी गार्डका रूपमा काम गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्