९ आश्विन २०८१ बुधबार
image/svg+xml

विद्यालयस्तरीय ह्याण्डबल उपाधि गुरुकुललाई

प्रथम मन्जुबहादुर बस्नेत स्मृति विद्यालयस्तरीय ह्याण्डबल प्रतियोगिताको उपाधि गुरुकुल विद्यासदन स्कुलले जितेको छ।

राष्ट्रिय खेलकुदमा महिला ह्याण्डबलः प्रतिस्पर्धात्मक जित निकाल्दै आर्मीलाई स्वर्ण

विभागीय डर्बी प्रतिस्पर्धामा त्रिभुवन आर्मीले महिला ह्याण्डबलको उपाधि जितेको छ। शनिबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डमा भएको फाईनल प्रतिस्पर्धामा सशस्त्र प्रहरीलाई १७–१६ स्कोरमा पराजित गर्दै स्वर्ण पदक जितेको हो।

गण्डकी प्रदेश पुरुष ह्याण्डबलको फाइनलमा

शुक्रबारको अर्को सेमिफाइनलमा आर्मीले अर्को विभागीय प्रतिद्वन्द्वी एपिएफलाई २७–२२ ले हराउँदै फाइनलमा स्थान बनाएको हो। उक्त खेलमा एपिएफका सन्दीप कार्कीले सर्वाधिक सात गोल गरेपनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन्।

पुरुष ह्याण्डबलः गण्डकी र त्रिभुवन आर्मी सेमिफाईलनमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार गण्डकी प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब बीचको प्रतिस्पर्धा बराबरीमा सकिएको छ। यद्यपी दुवै टोली सेमिफाईनल प्रवे गरेका छन्।

नवौं राष्ट्रिय खेलकुदः पुरुष ह्याण्डबलमा मधेश विरुद्ध गण्डकीको फराकिलो जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार विहान बहुउद्देश्यीय कभर्ड हलमा शुरु भएको पुरुष ह्याण्डबलमा गण्डकीले विजयी शुरुवात गरेको छ।

पोखरामा आउटडोर कोर्टमा ह्याण्डबलको अन्तर्राष्ट्रिय प्रतियोगिता सम्भव

अब पोखरामा ह्याण्डबलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न सकिने भएको छ । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आईएचएफ)ले आउटडोर म्याट सहयोग दिएपछि पोखरामा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा सम्भव भएको हो।

हक्की र ह्याण्डबललाई विदेशी रेफ्रीकै भर

केही खेल यस्ता छन्, जसका पटक्कै केही पूर्वाधार छैनन् । पूर्वाधार मात्रै होईन खेल खेलाउने निर्णायक(रेफ्री) समेत विदेशीको भर पर्नुपर्छ । विदेशीलाई गुहारेर प्रतियोगिता सञ्चालन गर्नुको विकल्प छैन् ।

राष्ट्रिय ह्याण्डबल टोलीमा विदेशी प्रशिक्षक

नेपाली राष्ट्रिय ह्यान्डबल टोलीलाई प्रशिक्षण दिनका लागि पोर्चुगलका ह्यान्डबल प्रशिक्षक पोखरा आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्