४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आज मन्त्रिपरिषद् विस्तार हुने,जनमतकी अनिता देवी मन्त्री बन्ने

प्रधानमन्त्री पुष्प कमल दाहालले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन्।

कोशीमा मन्त्रिपरिषद् विस्तार

कोशी प्रदेशको नव नियुक्त स्वास्थ्य मन्त्री निर्मला लिम्बुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छिन् । जनता समाजवादी पार्टी (जसपाकी) संसदीय दलकी नेता निर्मला लिम्बुले आज प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेकी हुन् ।

स्याउखेतीतर्फ आकर्षित

हिमाली जिल्ला मनाङका किसान स्याउखेतीतर्फ आकर्षित भएका छन्। स्याउ उत्पादन र बिक्री वितरण गरी जीविकोपार्जन चलाउने आधार बनाएर यहाँका किसान स्याउ खेतीमा आकर्षित भएका हुन्।

पहिलोभन्दा फरक बन्दैछ चक्रपथको दोस्रो खण्ड

चक्रपथ बिस्तार अन्तर्गत दोस्रो चरणमा निर्माण हुने भनिएको कलङ्की–बसुन्धारा सडकखण्ड पहिलेको तुलनामा फरक डिजाइनमा निर्माण हुने भएको छ।

मेथिनकोट अस्पतालको सेवा विस्तार

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट जिल्ला अस्पतालको सेवा विस्तार गरिएको छ।अस्पतालबाट प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउँदै संरचना व्यवस्थापनमा लागेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा ११ वटा शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकले देशको विभिन्न स्थानमा एघार वटा शाखा कार्यालय विस्तार गरेको छ।

प्रवासमा विस्तार नेपाली चलचित्रको बजार

नेपाली चलचित्रको बजार बढिरहेको छ। नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले उद्योगको रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै छ।

मुलुकभर एफटीटीएच सेवाको विस्तार तीव्र

नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार सेवाहरू उपलब्ध गराउने क्रममा मुलुकभर एफटीटीएच सेवाको विस्तार तीव्र पारिरहेको जनाएको छ।

सडक विस्तारका लागि इटहरीमा थप घर भत्काइयो

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार गर्न इटहरी बजार क्षेत्रका थप केही घर आज भत्काइएको छ।

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक: ठेक्काको आठ वर्षपछि कालोपत्रको तयारी

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको आठ वर्षपछि कालोपत्र गर्न तयारी सुरु गरिएको छ।

काभ्रेमा भेटिए मध्यकालीन पुरातात्विक वस्तु

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा बनेपाको भैँसेपाटी क्षेत्रमा मध्यकालीन समयका पुरातात्विक वस्तु भेटिएका छन्।

ज्योति विकास बैंकद्वारा कार्डलेस भुक्तानी सेवा सुरुवात

ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटिएमबाट पैसा निकाल्न सक्ने कार्डलेस भुक्तानी सेवाको सुरुआत गरेको छ।

मुग्लिन पोखरा सडक विस्तार: डुम्रे बजारका घर भत्काउन सुरु

पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको छ।

खारेज भयो रेलवे बोर्ड

रेलको विकास र विस्तारको नाममा खोलिएका ३ निकायमध्ये एउटा निकाय खारेजीमा परेको छ। बजेट वक्तव्यमार्फत सरकारले रेलवे बोर्ड खारेज गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्