३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

नेपालमा विस्तार हुँदै प्यारिवेयर

बाथरुम सामग्रीको बजारमा अग्रणी ब्रान्ड प्यारिवेयरले नेपालमा बजार सबलीकरण गरेको छ । नेपालमा आफ्नो ब्रान्ड उपस्थिति बढाउँदै उत्पादनलाई बजार केन्द्रित गरेको कम्पनीले जनाएको छ।

मुआब्जा दिन नपाउँदा सडक विस्तारमा समस्या

जनप्रतिनिधिको जिम्मेवारी सम्हालेको झन्डै आठ महिना भयो । निर्वाचित भएर आउनेबित्तिकै वडा कार्यालयको सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाइरहेका छौँ । अहिले जनताले छिटो–छरितो सेवा पाइरहेका छन् । जनताको माग र अपेक्षालाई सम्बोधन गरेर चरणबद्ध रूपमा योजना बनाएका छौँ । नगरपरिषद्बाट गरेका चरणबद्ध योजनालाई उपभोक्ता समितिमार्फत कार्यान्वयन चरणमा पुगेका छौँ । विकास योजनाका काम प्रक्रियागत रूपमा अघि बढिसकेको छ । त्यसको प्रतिफल जनताले अबको एक–दुई महिनापछि मात्रै देख्नेछन् । प्रदेश सरकार हालसालै बनेको छ । अब प्रदेश सरकारले कानुन बनाएसँगै स्थानीय तहले गति लिनेछ ।

पार्टी एकता र मन्त्रिमण्डल विस्तारबारे अाेली र दाहालबीच छलफल

मन्त्रिमण्डल विस्तार तथा पार्टी एकता प्रक्रियाबारेमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइरहेको छ।

मन्त्रालयको टुंगो नलाग्दा सरकार विस्तारमा ढिलाई

नेकपा माओवादी केन्द्रले बुधबार पनि सरकारमा सहभागी हुने मन्त्रीको नाम सिफारिस गर्न सकेन। माओवादीले मन्त्रीको नाम सिफारिस गर्न बुधबार दिउँसो केन्द्रीय सचिवालयको बैठक बोलाए पनि अन्तिम समयमा स्थगित गरेको थियो।

मन्त्रिपरिषद विस्तारमा अन्यौल

प्रदेशमा बाँकी रहेका मन्त्रालयको पूर्णताबारे अन्यौल कायमै रहेको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फागुन ४ गते ४ सदस्यीय मन्त्रीपरिषद विस्तार गरे पनि अझै मन्त्रिपरिषदले पूर्णता भएको छैन। प्रदेशमा रहने बाँकी तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी छ।

प्रदेश ४ को मन्त्रिपरिषद विस्तार, दुई मन्त्रीद्वारा शपथ

प्रदेश नं ४ का नवनियुक्त आन्तरिक मामला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश नम्बर १ मा ५ सदस्यीय मन्त्रिपरिषद विस्तार

प्रदेशन नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गरेका छन्। राईले सपथसँगै ४ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन्।

‘बिआरआई भौतिक सम्बन्ध विस्तार मात्र होइन’

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) भौतिक सम्बन्ध विस्तार मात्र नभएको बताएका छन्।

कटुञ्जेको सडक विस्तार गर्न अदालतको आदेश बाधक

भक्तपुर कटुन्जेका घर नभत्काउन सर्वाेच्च अदालतले डिभिजन सडक कार्यालय र सूर्यविनायक नगरपालिकाको नाममा अन्तरिम आदेश दिएको छ ।

बलेफी ‘ए’ विद्युत् आयोजनाको क्षमता विस्तार गरिने

निजी क्षेत्रबाट निर्माण भइरहेको १० दशमलव ६ मेगावाट क्षमताको बलेफी ‘ए’ जलविद्युत् आयोजनालाइ १८ मेगावाट क्षमतामा विस्तार गरी निर्माण गरिने भएको छ।

भक्तपुरको वैकल्पिक सडक विस्तार शुरु

काठमाडौँ र भक्तपुरको सिमाना रहेको जडीबुटीदेखि भक्तपुरको जगाती जाने वैकल्पिक सडकका रुपमा रहेको पेप्सीकोला, सानोठिमी, बाहाखा बजार, मध्यपुरथिमि हुँदै भक्तपुर जोड्ने खस्याङखुसुङ पुलसम्मको सडक विस्तार गर्ने कार्य शुरु भएको छ।

जयनगर – जनकपुर रेलमार्ग विस्तारको कार्य तीव्र

छिमेकी मुलुक भारतको जयनगरदेखि धनुषाको जनकपुर–कुर्थासम्म ३२ किलोमिटर रेलमार्गको निर्माण कार्यअन्तर्गत लिक (पटरी)  ओछ्याउने काम दु्रतगतिमा भइरहेको छ।

सडक विस्तारमा सरकारी निकायकै अवरोध

आयोजनाका अनुसार प्राधिकरणले साँधसीमा कायम नगराइदिने, विद्युत् प्राधिकरणले पोल नहटाउने, टेलिकमले एक्सचेन्ज नहटाइदिने, वन कार्यालयले रूख काट्न नदिने तथा महानगरपालिकाले स्ट्रिट लाइटका पोल नहटाउने गर्दा सडक विस्तारमा अवरोध देखिएको हो ।

आन्तरिक गन्तव्य विस्तार गर्दै वायुसेवा निगम

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानतर्फ थप गन्तव्य विस्तार गर्ने भएको छ।  नयाँ गन्तव्यमा उडान थप्न विमान भित्र्याउनेदेखि दक्ष जनशक्ति विमानचालक (पाइलट) व्यवस्थापनमा जुटेको निगमले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्