१ मंसिर २०८१ शनिबार
image/svg+xml

ठेकेदारले काम छाडेपछि सडक विस्तार अलपत्र

चार महिनादेखि ठेकेदारले काम छाडेपछि राजधानीबाट मध्यपूर्वी पहाड जोड्ने लामोसाँघु–जिरी सडक विस्तार आयोजना अलपत्र परेको छ । सरकारले एक्जिम बैंकको सहयोगमा अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको खाडीचौरबाट सुरु हुने लामोसाँघु–जिरी सडकको खाडीचौरदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको ५५ किलोमिटर खण्ड विस्तार गरिरहेको छ ।

ठेकेदारले काम छाडेपछि सडक विस्तार अलपत्र

४ महिनादेखि ठेकेदारले काम छाडेपछि राजधानीबाट मध्यपूर्वी पहाड जोड्ने लामोसाँघु–जिरी सडक विस्तार आयोजना अलपत्र परेको छ।  सरकारले एक्जिम बैंकको सहयोगमा अरनिको राजमार्ग स्थित सिन्धुपाल्चोकको खाडीचौरबाट शुरु हुने लामोसाँघु–जिरी सडकको खाडीचौरदेखि दोलखा सदरमुकाम चरिकोट सम्मको ५५ किलोमिटर खण्ड विस्तार गरिरहेको छ।

सडक विस्तार गर्न दैनिक आठ घन्टा बन्द

पुस १ गतेदेखि ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाको काम तीव्रता दिन दैनिक आठ घन्टा सवारी साधन आवतजावत बन्द गर्न थालिएको छ । प्रत्येक बिहान ६ बजेदेखि ९ बजेसम्म र बिहानको ११ बजेदेखि अपरान्ह ४ बजेसम्म यातायातका साधन बन्द गरिने भएको हो ।

लगानी विस्तार

‘तर यो राजनीतिमा अर्थनीतितिरका व्यापारी उद्योगपतिहरू पनि किन भाग लिन आउँछन् हँ ? राजनीतिमा उनीहरूको के काम ?’ अचानक भजनलालले मलाई प्रश्न ग¥यो । वास्तवमा हो पनि । राजनीति र व्यापारी दुई अलग–अलग विधा हुन् । विधा नै अलग्गै भए पनि सँगै चाहिँ किन बस्छन् हँ ?

काठमाडौँका सडक विस्तार र समस्या

सहरलाई गहनाले झैँ शृंगार गर्ने सहरी सडक आज कुरूप देखिएका छन् । सडक यतिखेर इतिहासमै अस्तव्यस्त र धुलोधुवाँको प्रकोपबाट आक्रान्त छन् ।

चीनले व्यापार र लगानी विस्तार गर्ने

चीनले दक्षिण एसिया र मध्य एसियाली राष्ट्रहरूसँगको व्यापारिक सम्बन्धलाई अझ मजबुत बनाउने भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) लाई प्राथमिकतामा राख्दै आगामी पाँच वर्षमा विदेश व्यापार र लगानी थप विस्तार गर्ने घोषणा गरेका छन् ।

राष्ट्रपति परामर्श गर्दै, मन्त्रिमण्डल विस्तार अन्याैलमा

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित सांसदहरुलाई आज मन्त्रिपरिषद्मा थप गर्न सिफारिश गरेको सन्दर्भमा निर्वाचन आयोग र कानुनविद्सँग परामर्श गर्नुहुने भएको छ।

सरकार विस्तार , कमल थापा उपप्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा एक उपप्रधान सहित तीन मन्त्री र ४ राज्यमन्त्री थप्ने भएका छन्। सरकारमा राप्रपा सहभागि हुन लागेको हो।

विस्तारित सेवा सुरु गर्न आलटाल गर्दै क्यान्सर अस्पताल

भरतपुर क्यान्सर अस्पतालका चिकित्सक सो अस्पतालको समय बाहेक भरतपुरका चौबिस कोठी क्षेत्रका निजी अस्पतालमा सेवा दिन जान्छन् । ती अस्पतालमा क्यान्सर अस्पतालका चिकित्सकहरूको लगानी पनि रहने गरेको छ ।

मन्त्रिपरिषद् विस्तारप्रति आयोगको आपत्ति

सरकारले मन्त्रिपरिषद् विस्तार गरेर आचारसंहिता उल्लंघन गरेको ठहर निर्वाचन आयोगले गरेको छ । सरकारले सोमबार दुईजना राज्यमन्त्री थपेर निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धाको वातावरण बिगारेको निर्वाचन आयोगको ठहर छ ।

मन्त्रिपरिषद विस्तार निर्वाचन आचारसंहिता विपरित: आयोग

निर्वाचन आचारसंहिता लागू भैसकेको अवस्थामा मन्त्रिपरिषद विस्तार गरेको भन्दै निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रिपरिषद् विस्तार आचारसंहिता उल्लंघन : आयोग

निर्वाचन आयोगले मन्त्रिपरिषद् विस्तारले निर्वाचन आचारसंहिता उल्लंघन हुने भन्दै आपत्ति जनाएको छ ।  निर्वाचन आयुक्त नरेन्द्र दाहालले निर्वाचन कार्यतालिका लागू भइसकेपछि मन्त्रिपरिषद् विस्तार गर्नु आचारसंहिताको उल्लंघन हुने बताए । ‘मन्त्रिपरिषद् विस्तारलाई निर्वाचन आचारसंहिता पालना भएको मानिनेछैन । सरकार कसरी अघि बढ्छ । त्यसैअनुसार प्रतिक्रिया आउनेछ,’ दाहालले भने ।

स्थानीयको अवरोधले चाबहिल–साँखु सडकखण्ड विस्तार हुन सकेन

चावहिल–जोरपाटी–साँखु सडक विस्तार हुन सकेको छैन। काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले करिब दुई वर्ष पहिलेदेखि सडक विस्तार कार्य अगाडि बढाए पनि स्थानीयबासिन्दाको अवरोधका कारण विस्तार हुन नसकेको हो।

सडक विस्तारले दोलखाको पर्यटन व्यवसाय ठप्प

जिल्ला भित्रिने प्रमुख मार्गमा भईरहेको विस्तारको कामका कारण आउजाउमा समस्ती भोग्नुपर्ने चिन्ताले पर्यटकहरु दोलखा नआउँदा जिल्लाको पर्यटन व्यवसाय ठप्प प्राय बनेको छ।

मन्त्रिपरिषद् विस्तारको तयारीमा देउवा

‘जम्बो’ मन्त्रिपरिषद गठन गरेर आलोचना खेप्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले छेटौंपटक मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् । देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लाई चार मन्त्रालय दिँदै विस्तार गर्न लागेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्