१३ आश्विन २०८१ आइतबार
image/svg+xml

दाबेदारको निराशाजनक सुरुआत

वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका डार्विन नुनेजले एक गोल र एक अवसर सिर्जना गरेपछि लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा यसै सिजन बढुवा भएको फुलह्यामसँग २–२ को बराबरी गरेको छ।

एम्बाप्पेको गोलबाट जोगियो फ्रान्स

वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका केलियन एम्बाप्पको गोल प्रेरणामा फ्रान्स युइएफए नेसन्स लिगमा शुक्रबार अस्ट्रियासँगको हारबाट जोगिएको छ।

ब्रुयनाले दिलाए सिटीलाई सफलता

‘फराकिलो अन्तरमा जित निकालिन्छ भनेर सोचेको थिइनँ। सोचेको भन्दा फरक खेल भयो। पछिल्लो समय हामीले फराकिलो जित निकाल्न सकेका छैनौं ।’

थ्री स्टारसँग आर्मीको बदला

क्वार्टरफाइनलसम्म कोभिडविरुद्ध स्वास्थ्य मापदण्ड अपनाउने भन्दै सहारा क्लबले दर्शकविहीन प्रतियोगिता सञ्चालन गर्‍यो। सेमिफाइनलबाट भने दर्शकले खेल हेर्न अवसर पाउनेछन्। सेमिफाइनलमा दर्शकका लागि ३ सय रूपैयाँ टिकटको मूल्य कायम गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्