१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

घरआँगनमै खानेपानी, स्थानीय दंग

कालिकोटको पलाँता गाउँपालिका–२ लार्फाकी ३४ वर्षीया अस्मिता विश्वकर्मा आँगनमै पानीको धारा झरेपछि दंग छिन्।

दाम्रीगाडको पक्की पुल निर्माण कार्य अलपत्र

ठेकेदारले निर्माणाधीन पुल तीन वर्ष बितिसक्दा समेत पूर्ण रूपमा बनाउन नसक्दा पुलको निर्माण कार्य अलपत्र परेको हो।

नयाँ जनप्रतिनिधि आएपछि निर्माण कार्यदल र श्रम रोजगार बैंक बेकामे

तामझामका साथ कामसुरु गरेको पालिकाले सडक निर्माण,विद्यालय,खानेपानी योजना लगायतका काममा सुरुमा करिब ३ सय जनासदस्य कार्यदलमा राखेपनि अहिले भने कार्यदलमा एकजना पनि सदस्य छैनन्।

खुल्यो तराईबाट चीन जोड्ने ढोका

तराईबाट कर्णाली राजमार्ग हुँदै खाद्यवस्तु गाउँसम्म पुर्‍याउन भरिया लगाउनु पर्थ्यो। कर्णाली राजमार्ग र कर्णाली करिडोर जोड्न कर्णाली नदीमा पुल थिएन। तर अहिले पुल बनेर सञ्चालनमा आएपछि सबै कुरा सहज र सामान पनि सस्तो भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्