५ कार्तिक २०८३ बिहीबार
image/svg+xml

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग जात्रासहित तलेजुको बाहन सेता घोडा जात्रा एकादशीको दिन आज बिहान सम्पन्न भएको छ।

साउदी अरबको अर्को विमानस्थलमा पनि हमला : एक जनाको मृत्यु, आठ घाइते

साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार साँझ हमला भएको छ।

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस सेवाबाट दसैँ पर्वका अवसरमा काठमाडौं उपत्यकामा तीन हजार ५८५ यात्रुले लाभ लिएका छन्।

इरानमाथि नयाँ हमला गर्ने अमेरिकाको तयारी, ‘सबै बमका बाउ’ देखाउने तेहरानको चेतावनी

अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी गरिरहेका बेला तेहरानले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ।

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ।

अम्बे स्टिलको फर्नेस तेल ट्यांकीमा आ’गलागी, १ करोड ५६ लाखको क्षति

अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयल ट्यांकीमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

आज मौसम सफा रहने, एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भएको छ।

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ।

नेपालले डिसेम्बरमा ‘विश्वकप क्वालिफायर प्ले–अफ’ आयोजना गर्ने

नेपालले डिसेम्बरमा ‘आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले–अफ’ आयोजना गर्ने भएको छ।

जलविद्युत् आयोजनाबाट प्रभावित चार झोलुंगे पुल पुनर्निर्माण हुने

तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट प्रभावित चारवटा झोलुंगे पुल पुनर्निर्माण गरिने भएको छ।

फ्रान्स आन्दोलनको ‘बिस्मिल्लाह, से ले टेनेब्रे’ नारा जर्मनीसम्म फैलियो, यसको अर्थ के हो ?

फ्रान्समा विद्यार्थी आन्दोलनका क्रममा ‘बिस्मिल्लाह, से ले टेनेब्रे’ भन्ने अनौठो वाक्यांश सामाजिक सञ्जालमा भाइरल बनेको छ।

आफ्नो भाइरल अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै रणवीर कपुरले मागे माफी

बलिउड अभिनेता रणवीर कपुरले कोलकातामा दसैँको अवसरमा आयोजित कार्यक्रममा दिएको आफ्नो अभिव्यक्तिलाई लिएर माफी मागेका छन्।

एनपिएललाई ‘लिस्ट ए टी–२०’ मान्यता

एनपिएलको तेस्रो संस्करणका सम्पूर्ण खेलले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक ‘लिस्ट ए टी–२०’ मान्यता पाउने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्