१९ वैशाख २०८३ शनिबार
image/svg+xml

रोल्पा जीप दुर्घटनाको तीन दिनपछि रास्वपाले भन्यो : नागरिकको सुरक्षा सर्वोच्च प्राथमिकतामा

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुकुम पूर्वबाट रोल्पाको थवाङतर्फ जाँदै गरेको जीप दुर्घटनामा परी मृत्यु भएकाहरूप्रति दु:ख व्यक्त गरेको छ।

'विस्थापित सुकुम्बासीका लागि 'ज्ञ' क्रान्तिको खाका चाहियो प्रधानमन्त्रीज्यू'

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मानवता, मानवीय जिम्मेवारी र दीगो समाधानतर्फ सरकार गम्भीर बन्न आग्रह गरेका छन्।

निरन्तर मूल्यांकन प्रणालीका चुनौती र सुधार–मार्ग

निरन्तर मूल्यांकनको मूल दर्शन संरचनावाद र निर्माणात्मक मूल्यांकनमा आधारित छ।

पढाइ खर्च जुटाउन केदारनाथ पुग्छन् सिंजाका विद्यार्थी

उनी भन्छन्, ‘हामीले गाउँमा सिंहदरबार आयो भन्ने सुनेका हौं, तर रोजगारी आएन।’

रोज्ने के? गुनासो कि कृतज्ञता?

आध्यात्मिकताको मूल उद्देश्य भनेको चेतनाको स्तर उकास्नु हो र यो यात्रा बाह्य परिवर्तनभन्दा बढी आन्तरिक रूपान्तरणसँग जोडिएको हुन्छ।

प्रधानमन्त्रीलाई तीन अन्तर्राष्ट्रिय संस्थाको संयुक्त पत्र : मानवअधिकारसम्बन्धी सुधार ल्याउनुस्

पत्रमा हालै सम्पन्न निर्वाचनमा नेपाली जनताले दिएको स्पष्ट जनादेशलाई स्मरण गराउँदै सरकारलाई पारदर्शी शासन, जवाफदेहिता र मानव अधिकार संरक्षणमा ठोस सुधार ल्याउन आग्रह गरिएको छ।

पोर्चुगलमा मनाइयो बुद्धजयन्ती

विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती युरोपेली मुलुक पोर्चुगलमा पनि मनाइएको छ।

शान्तिको महत्त्व द्वन्द्वपछि मात्रै बुझिन्छ

सशस्त्र द्वन्द्वका बेला स्थापना भएको सशस्त्र प्रहरी बल आज नेपालको प्रमुख सुरक्षा निकाय बनेको छ।

नागरिक र बालबालिका राज्यको पहिलो प्राथमिकतामा परे मात्र मुलुक सुरक्षित हुन्छ : भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आम जनात र भविष्य बोकेका बालबालिका राज्यको पहिलो प्राथमिकतामा पर्नैपर्ने बताएका छन्।

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म रु १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको छ।

सवारी दुर्घटनामा एकको मृत्यु

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ कालीगण्डकी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

‘इरान युद्ध सकियो’ दाबीबिच ट्रम्प भन्छन् : इरानको प्रस्तावबाट सन्तुष्ट छैन

फेब्रुअरी २८ मा युद्ध सुरु भएयता इरानमा कम्तीमा तीन हजार ३७५ जना र लेबनानमा दुई हजार ६०० भन्दा बढी मानिस मारिएका छन्। हालै तेहरान नजिकैको जान्जान सहरमा भएको बम विस्फोटमा १४ जना इरानी रिभोलुसनरी गार्डका सदस्यको मृत्यु भएको थियो।

रोसी खोलो बढेपछि नेपालीलाई जागिर खुल्छ!

नयाँ सरकार मात्रै होइन पुरानामै पनि थियो,रोसी खोलो बढेपछि नेपालीलाई जागिर खुल्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्