नागबेली कालीगण्डकीमा कायाकिङको योजना
चारैतिर निकै अग्ला पहाड छन्। पहाडको दृष्य हेर्दा अनौठो संसारमा पुगे जस्तो भान हुन्छ। पहाड पनि रंगीन छन्। चारैतिर अग्ला पहाडलाई छिचोलेर कालीगण्डकी बगेको छ। त्यही कालीगण्डकी नदीमा कायाकिङ गराएर साहसिक खेलको गन्तव्य बनाउने योजना बुनिएको छ।